बन तथा कृषि सहज कार्यक्रम(दोस्रो चरण)बजार तथा बिकास सम्बन्धि तालिम आज पाल्पाको रामपुरमा भएको छ ।सामुदायिक बन उपभोक्ता महासंघ नेपालको आयोजना तालिम भएको हो । कोरोना भाईसरको कारण समयमै हुन नसकेको तालिम केहि खुकुलो भए सगँै स्वास्थ्य मापदण्ड पुरा गरि गरिएको महासंघले जनाएको छ । सामुदायिक बन महासंघ रामपुरका...
#कलमघुमाउदा मुटु बेचेर हिजो बेलुकाको छाक टारेकोछु एक छाक खाएर भोलिको छाक सारेकोछु कुर्सीमा बस्नेहरु सोधन मेरा पनि रहरहरुमैले बाच्नको लागि कति रहरहरु मारेकोछु सरकार पटक पटक चुनावको मिति सार्छौमैले हरेक दिन मृत्युलाई पर सारेकोछु ऐ! सरकार तिमी त शहरमा गुण्डा पाल्छौ रेमैले भोका नांगा बच्चा,एक छाकमा पालेकोछु यो...
कोभिड १९ को असर चुनौती र सुरक्षाका उपायहरु बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कालीगण्डकी बिकास केन्द्र द्धारा आयोजना गरिएको कार्यक्रममा होटल न्यु श्रीनगर रामपुरमा भएको छ । कालीगण्डकी बिकास केन्द्रका उपाध्यक्ष एकराज अर्यालको स्वागत बाट सुरु भएको कार्यक्रममा कार्यक्रमका बारेमा जानकारी सस्ंथाका अध्यक्ष एब कार्यक्रमका अध्यक्ष देबेन्द्र...
कुलमणि ढुङ्गाना गएरातिदेखि परेको अविरल वर्षाले बाैंदीकाली गाउँपालिका वाड नं ६ नरमकाे निरन्दी खोलामा पुल बगाएकाे छ । भीषण बाढीले निर्माण सम्पन्न भई चालु अवस्थामा रहेको पक्की पुल बगाई ठुलो क्षेति पुर्याएको हाे । वर्षाको समयमा बौदीकाली गाउँपालिकाको केन्द्र देखि विभिन्न वडाहरु र नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला सदरमुकाम...
पाल्पा : अविरल वर्षासँगै आएको पहिरोले पाल्पामा घर पुरिँदा बिहीबार विहान एक जनाको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता र सात जना घाइते भएका छन्। मृत्यु हुनेमा तिनाउ गाउँपालिका–५ गिट्टी खानीका ४५ वर्षीय वीरबहादुर गुरूङ रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए। उनको घटनास्थलमै...
पाल्पाको तिनाउ गाउँपालिका ५ चरचरेमा टिपर दुर्घटना हुँदा चालकको निधन भएको छ । चुनढुङ्ग लोड गरि बुटवल तर्फ जाँदै गरेको लु २ ख ८२० नं टिपर सडकबाट ३०० मिटर तल खोलामा खसेको छ । मृत्यु हुनेमा जिल्लाको पुर्वखोला गाउँपालिका ५ विरोकोट बस्ने २६ वर्षी सुदिप गैरे रहेका छन ।...
रम्भा, पाल्पाकाे रम्भा गाउँपालिका पाल्पाले पूर्ण संस्थागत सुत्केरी कार्यक्रम घाेषणा गरेकाे छ । बालमैत्री गाउँपालिकाले कार्यक्रम घाेषणा गर्न खाेजे पनि काेभिड १९ का कारण याे कार्यक्रम घाेषणा गर्न नसकिएकाे पालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले बाेली खबरलाई बताउनु भयाे । रम्भा गाउँपालिकामा हाल सम्म भए गरेका कामकाे गतिविधी, याेजना तथा...
रामपुर, पुर्बी पाल्पाकै पहिलो बिद्यालय श्री रामतुलसी माध्यामिक बिद्यालयमा मन्टेस्वरी सन्चालन गर्ने भएको छ । बिद्यालयले स–साना नानिबाबु हरुको इच्छा, चाहानालाई मध्यनजर गर्दै प्लेग्रुप, नर्सरी, एलकेजि र युकेजि एकैसाथ भएको सुबिधा सम्पन्न मन्टेस्वरी सन्चालनमा ल्याउने तयारी गरेको हो । निजि बिद्यालय र निजि रुपमा रहेका मन्टेस्वरीहरु भएपनी सरकारी स्कुलमा...
काठमाडौं । कालिगण्डकी डाइभर्सन परियोजना रोक्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ताहरू तुलसीराम पोखरेल, रामबहादुर शाही र सन्तोष भण्डारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । अधिवक्ताहरूले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, राष्ट्रिय योजना आयोगको कार्यालय र लुम्बिनीका...
स्वास्थ स्वयंसेविका सम्मान सहित बिदाइ भएका छन् ।उमेर हदका कारण र शारिरिक अस्वस्थताले सेवा छोड्ने गर्दछ्न् । उमेर हदले अबकाश लिएका महिला स्वास्थ्य स्वयंसेविकालाई रामपुर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रुपमा कार्यक्रम गरि सम्मान गरेको हो । रामपुर नगरपालिकाका विभिन्न वडामा रहेर समुदायमा राष्ट्रिय अभियानका कार्यक्रम नियमित खोप,...