मूख्य समाचार

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

  २०७७-०९-०५        boli khabar

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद्‌ विघटनको सिफारिस गरेका छन् । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । आफूलाई पार्टी भित्रबाटै हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् ।

निस्दी र पुर्वखोला जोड्ने रेचेघाटमा पक्की पुलको शिलान्यास

  २०७७-०९-०३        boli khabar

रामपुर पाल्पा पुस ३ निस्दी गाउँपालिका र पुर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुल निर्माण हुने भएको छ । नव निर्मित पक्की पुलको शिलान्यास लुम्बिनी प्रदेशका भौतिक बिकास तथा पुर्वाधार मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बिच गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हाल पाल्पामा सानो ठूलो गरि...

लुम्बिनी प्रदेशको सर्सत अनुदानमा तिन सय मेट्रिकटन क्षमताको शित भण्डार रामपुरमा निर्माण सम्पन्न हुदै

  २०७७-०९-०१        boli khabar

पुस १ रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण अन्तीम चरणमा पुगेको छ । करिव एक रोपनी क्षेत्रफलमा कृषि तथा पशु सेवा शाखा कार्यालय परिषरमा एकतले चार कोठासहितको भवन निर्माण भइरहेको छ । प्रदेश सरकार लुम्बीनी प्रदेशको सर्सत अनुदानमा बन्न लागेको शित भण्डारको रबिना र अभिसा जेभी...

नेपाल र नेपालीले पिडाका बीच संसारसामु सक्षम प्रमाणित गरेको छ (सीईओ) : सुशिल ज्ञावली (भिडियाे)

  २०७७-०९-०१        boli khabar

“नेपाल र नेपालीले पिडाका विच बाट उठेर विपतमा समालीन सक्छन् उच्च क्षमता छ भनेर संसारसामु सक्षम प्रमाणित गरेको छ ।”

आधारभुत माविकाे ९ कोठे भवनको शिलन्यास

  २०७७-०८-२९        boli khabar

राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिधिवत् रुपमा शिलन्यास गर्नुभएको हाे । रामपुर नगरपालिका वडा नं ७ मा रहेको आधारभुत माविमा बन्न लागेको नौ कोठे पक्की भवनको आज शिलन्यास गरिएको छ । राष्ट्रिय भुकम्प पुनः निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाई (शिक्षा) को सहयोगमा निर्माण...

नेपाल र नेपालीले पिडाका बीच संसारसामु सक्षम प्रमाणित गरेको छ (सीईओ) : सुशिल ज्ञावली

  २०७७-०८-२९        boli khabar

“नेपाल र नेपालीले पिडाका विच बाट उठेर विपतमा समालीन सक्छन् उच्च क्षमता छ भनेर संसारसामु सक्षम प्रमाणित गरेको छ ।” मंसीर २९ पाल्पा रामपुर , राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ) सुशिल ज्ञावलीले प्राधिकरणले अहिले गति लीएको बताउदै असार सम्म ९२ प्रतीशत जनताका घर सम्पन हुने बताउनु भयो ।  ...

रामपुर सहकारीकाे १३औँ बार्षिक साधारण सभा सम्पन्न

  २०७७-०८-२६        boli khabar

सदस्यहरुको सिर्जनशीलता र समृद्धि , सस्थांगत एंब बित्तीय क्षमता अभिवृद्धि भन्ने नारा सहित आज रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका जेष्ठ सेयर सदस्य माया देबि भण्डारीले दिप प्रज्वलन गरि सुरु गरिएको हो । साधारण सभा मंसिर...

आपतकालीन अवस्थामा हिंसा न्युनिकरणमा हाम्रो भुमिका विषयक छलफल तथा अन्तर्कृया सम्पन्न

  २०७७-०८-२५        boli khabar

बन्दना पोखरेल मंसिर २५ आपतकालीन अवस्थामा हिंसा न्युनिकरणमा हाम्रो भुमिका विषयक छलफल तथा अन्तर्कृया कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।म हिंसा गर्दीन हिंसा सहन्न  महिला तथा बालिका विरूद्ध कहिले हिंसा गर्दीन,  महिला तथा बालिका विरूद्ध हुने हिंसाको कहिले उपेक्षा गर्दीन जस्ता नाराले सभाहल गुन्जाउदै सुरू भएको  कार्यक्रम  रामपुर...

सामुदायिक बन महासंघ रामपुरले ज्ञापनपज्ञ बुझायाे

  २०७७-०८-२४        boli khabar

मंसीर २४ रामपुर पाल्पा  सामुदायिक बन महासंघ रामपुर पाल्पाले आज रामपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघको केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा महासंघ रामपुरको अध्यक्ष मित्रा ढकालको अध्यक्षतामा नगरपालिकाका मेयर रमण बहादुर थापालाइ ज्ञापनपत्र बुझाएको हो । रामपुर नगरपालिका मार्फत  बन तथा वाताबरण मन्त्रालय सिहदरवार काठमांडै। लार्इ पठार्इएको...

पाल्पामा सुर्य बुलेटिन दाेस्राे अंक प्रकाशन

  २०७७-०८-२४        boli khabar

पाल्पा – नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीे यतिबेला गहिरो सङ्कटमा फसेको बताउनुभएको छ । नेकपा पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागले प्रकाशन गरेको सूर्य बुलेटिन वितरण समारोहमा बोल्नुहुँदै उहाँले पार्टीभित्र देखिएको मतभेद अन्त्य हुनेमा आफू विस्वस्त रहेको बताउनुभयो । अहिले पार्टीभित्र देखिएको समस्या स्थायी कमिटीसम्म आइपुगेको...