बन्दना पाेखरेल रामपुर पाल्पा मंसीर ११ – जिल्लाको निस्दी –६ अर्चलेस्थित गोरखनाथ माध्यमिक विद्यालयमा निर्माण हुन लागेको ४ कोठे भवनको नेकपाका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधारमन्त्री दल बहादुर रानाले एक कार्यक्रमकाबिच शिलन्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै सांसद् रानाले विद्यालयको पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।...
बन्दना पाेखरेल रामपुर पाल्पा मंसिर ११ – पाल्पाको निस्दी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संघीय सांसद् दलबहादुर रानाले शिलन्यास गर्नुभएको छ । भवनको शिलन्यास गर्नुहुँदै सांसद् रानाले पाल्पाको दुर्गममा रहेको निस्दीमा आन्तरिक पर्यटन प्रवर्द्धनबाट टेवा पुग्ने बताउनुभयो । काम सम्पन्न हुदाँ प्रशासनीक क्षेत्रमा सहज...
८ मंसिर २०७७, पाल्पा, रामपुर नगरपालिका वडा नं.७ बट्टार पाल्पामा एक युवक मृत अवस्थामा फेला परेको छ । रामपुर नगरपालिका वडा नं.७ किसानबारी बस्ने अन्दाजी २१ बर्षीय जीवन राना मृत अवस्थामा भेटिएको हो । लु ५० प ६२१ नम्बरको स्कुटर सहित सडक छेउको नालीमा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी...
पाल्पा, रामपुर नगरपालिका ५ तल्लो बेझाँड चोकमा मंगलबार मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन् । बेझाँड चोक बाट गइरहेकाे लु २२ प ४०२६ को मोटरसाईकल र मटेरी जाने बाटो बाट गइरहेकाे प ०२।०१९ प ३०९४ को मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् ।...
२८ कार्तिक २०७७, पूर्वखोला-२ जल्पामा ४७ बर्षे एक पुरुषको शव फेला परेको छ । पूर्वखोला-२ जल्पा मैदान बस्ने ४७ बर्षे केहेर सिं दर्लामीको शव जल्पा मैदानको गिजनडाँडा पहाडमा शव भेटिएको वडा न २ को वडा अध्यक्ष नीर बहादुर सारुले जनाकारी गराउनु भयो । उहाँ ९ दिन अगाडि देखि हराइरहेको...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि सर्वोच्च अदालतले उनको नियुक्ति यथास्थितमिा राख्न भन्दै अन्तरिम आदेश जारी...
बन्दना पोखरेल पाल्पा रामपुर कार्तिक २२जलदेवि सामाजिक महिला उद्यमी सहकारी निस्दी २ सहलकोटको अन्तरकृया छलफल सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा गाउँगाउँमा महिलालाई आर्थीक संबृद्धि तफ लैजान खोलिएको सहकारि हो जलदेवि सामाजिक महिला उद्यमी सहकारी । अन्तरकृयामा गत आर्थिक बर्षमा सहकारीले गरेको कारोवार ,बेचेका स्थानिय केडागुुडि र...
पाल्पा रामपुर पाल्पा – जिल्लाको निस्दी गाउँपालिकालाई यसैवर्ष खरको छानोरहित गाउँपालिका बनाउने अभियान शुरु गरिएको छ ।आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम अनुसार निस्दीलाई खरको छानो मुक्त घर बनाउने उद्देश्यले गाउँपालिकाभरि प्रत्येक घरधुरीलाई कर्कट पाता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताउनुभएको छ । गत वर्षको तथ्यांक अनुसार...
पाल्पा रामपुर २० कार्तिक २०७७ लुम्बिनी प्रदेश सरकारबाट रामपुर नगरपालिका भित्र ०७७/०७८ का लागि रकम सहित तोकिएका आयोजना/योजना तथा कार्यक्रम र प्रदेश सरकारको लक्ष्य अनुसार एकमुष्ट बजेटबाट आ.व.०७७/०७८ मै निर्धारित भई प्राप्त हुने योजना तथा कार्यक्रम र रकम सम्बन्धि विवरणपालिकामा सिधै प्रदेशबाट बजेट पठाइने योजना र रकम ः–१. समानिकरण...