रामपुर, १३ कात्र्तिक २०७७, रामडाँडा अहिले आन्तरिक पर्यटनका लागि गन्तब्य बनेको छ । चापाकोट नगरपालिका वडा नं. ५ स्याङ्गजामा रहेको रामडाँडा भौगलिक दुरीले रामपुर, पाल्पाबाट करिब १ घण्टामा पुग्न सकिन्छ । रामडाँडा एक धार्मिक एवं पर्यकटीय स्थल हो । जहाँबाट पाल्पाको रामपुर समथर भुभाग देख्न सकिन्छ । साथै स्याङ्गजा,...
पाल्पा, कार्तिक ७ २०७७, पाल्पा निस्दी ५ गल्धा, कठैडाँडामा पिकअप भ्यान दुर्घटना भएको छ ।रामपुर देखि निस्दी ५ बेलौजी सामान विक्री गरी धनुबास हुदै रामपुर फार्किदै गर्दा दुर्घटना भएको हो ।लु १ च ९६२७ नम्बरको पिकअप भ्यान बाटोबाट करिब १ सय मिटर तल खसेको गाडीधनी किर्तीनाथ श्रेष्ठले बताए ।...
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै काम निःसर्त, विना भेदभाव निःशुल्क गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीलाई आग्रहसमेत गर्नुभएको छ । सभापति देउवाले बिहीबार एक विज्ञप्तिमार्फत कोरानाका कारण प्रत्येक नागरिक आफ्नो र...
काठमाण्डाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वाससमेत व्यक्त गर्नुभयो । । यस्तै उहाँले...
काठमाडौं ५ कार्तिक २०७७, नेपालमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ५ हजार ७४३ जना जना भेटिएसँगै...
पाल्पा ५ कार्तिक २०७७, पाल्पामा कोरोना संक्रमीत एक बृद्धको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको छ ।बगनासकाली गाँउपालिका वडा नं. ७ का ७८ बर्षिय बृद्धको बुधबार ज्यान गएको हो । यस संगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस्तै बुधबार पाल्पामा...
पाल्पा, ०३ कात्र्तिक २०७७, पाल्पा रामपुर, आकस्मिक बाहेक १३ दिन देखि बन्दा रहेको रामपुर अस्पताल पुनः संचालन आएको छ । कोभिड १९ का कारण त्यहाँ कार्यरत अस्पतालका प्रमुख देखि कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिए पछि रामपुर अस्पताल आकस्मिक सेवा बाहेक अरु सेवा बन्दा गरिएकाे थियो । अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये...
पाल्पा, ३ कार्तिक २०७७, पाल्पामा आइतबार १९ जनामा कोरोना पुष्टि भएको छ । रामपुर नगरपालिकाका ११ जना, तानसेन नगरपालिकाका ४ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रिब्दिकोट गाउँपालिकाका १ जना र निस्दी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । योसंगै पाल्पामा कोरोना...
काठमाडौं, कात्तिक १ । कानून उलंघन गर्दै सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय सरकारका पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा रहेको पाइएको छ। हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कानुनी व्यवस्था भए पनि संघीय सरकारमा कार्यरत पदाधिकारी र कर्मचारीहरुले अटेर गर्दै सम्पत्ति बिवरण नबुझाएको पाइएको हो । भ्रष्टाचार निवारण...
१ कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक...