मूख्य समाचार

जनताले गणतन्त्रकाे अनुभुति गराेस् (सम्पादकीय)

  २०७८-०२-१५        बोली खबर

आज १४ औ गणतन्त्र दिवस । आज २३८ बर्षको ईतिहास बाेकेको शाहावंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापना भएको दिन । जनआन्दोल २०६२।०६३ को जगमा भएको निर्वाचनबाट गणित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । सोहि दिनको सम्झनामा  प्रत्येक वर्षको जेठ १५...

लाल बहादुरकाे पाैरख र खुशी

  २०७८-०२-१४        boli khabar

बन्दना पोखरेल रामपुर पाल्पा पाल्पा निस्दी गाउँपालिका युवाहरु अहिले आफ्नै गाउँमा व्यावसायिक बन्दै छन् । कोहि लोक कुखुरा पाल्दै आर्थिक समृद्ध बढाउदै छन् भने कोहि बाईलर ,कोहि व्यावसायिक तरकारि खेति गर्दै जिबन व्यवस्थीत गर्न लागेका छन् । हरेक युवाको आकर्षण बैदेशिक रोजगार भएका बेला निस्दी ४ मित्याल धाक्रेदमारका कृषक...

पाल्पा र तनहुँ जोड्ने गरि निर्माण भैरहेको पक्की पुलकाे सामान नदिले बगायाे

  २०७८-०२-१४        boli khabar

दानस मल्ल रामपुर तीन दिन अगाडी देखि निरन्तर परेको पानीका कारण आसपासका खोला नाला सङ्गै कालीगण्डकी समेत बढेको छ। वर्षा नलाग्दै एक्कासी परेको पानी को कारण कालीगण्डकी बढ्न गएकाे बहावका कारण पाल्पा रामपुर १ स्याउली बजार र तनहुँ घिरिङ्ग१ पुट्टार जोड्ने गरि निर्माण भैरहेको पक्की पुललाई समेत असर पुर्याएको...

पाल्पामा निषेधाज्ञा जेठ २४ सम्म थपियो

  २०७८-०२-१४        बोली खबर

तानसेन, १४ जेठ, पाल्पामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्मलाई थप गरिएको छ । तेस्राे चरणको निषेधाज्ञा जेठ १५ गते रातीसम्मका लागि गरिएको थियो । अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ २४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ...

कृर्षीले उब्जाएका सूर्यबहादुर

  २०७८-०२-१३        बोली खबर

निस्दी,  श्रम मेहनत र लगनशीलताले मानिसलाई थप नयाँ उचाईमा पु¥याए उदाहरण हुन् सूर्य बहादुर खाम्चाह । निस्दी गाउपालिकामा कृर्षी ब्यवसायतिर एक पछि अर्को युवाहरु ब्यवसायिक कृर्षीमा आकृर्षित बन्न थालेका छन् । निस्दी ५ ढुगानाबेशीका खाम्चाह बहत्तरी कृषि फर्म नामक कृषि फर्म दर्ता गरेर मनाग्गे आम्दानी गर्न थालेका छन् ।...

जापानमा कार्यरत युवाहरुले दिए रामपुर अस्पताललाई स्वास्थ सामग्री

  २०७८-०२-१२        boli khabar

रामपुर जन्मभूमी भएर सात समुद्र पारि जापानमा कार्यरत युवाहरुले बुधबार रामपुर अस्पताललाई स्वास्थ सामग्री उपलब्ध गराएका छन् । आफ्नो जन्मभूमीका नागरिकहरुको स्वास्थ्य सेवाको आधार रामपुर अस्पताल भएको भन्दै रामपुर जापान सम्पर्क मञ्चले स्वास्थ्य सामाग्री खरिद गरेर उपलब्ध गराएको हो । स्वास्थ्यकर्मीहरुलाई सुरक्षित बनाएर उच्च मनोबलका स्वास्थ्य सेवामा लाग्न अभिप्रेरित...

रामपुर अस्पतालको कोभिड वार्ड बाट ७९ वर्षीय महिला डिस्चार्ज

  २०७८-०२-०८        बोली खबर

रामपुर, रामपुर अस्पतालमा उपचाररत ७९ वर्षीय ज्येष्ठ नागरिकले कोरोना जितेर घर फर्कनुभएको छ । दश दिन अघि उपचारका लागि रामपुर अस्पताल आउनुभएकी रामपुर नगरपालिका वडा नं ३ रजघरा बस्ने केशमाया कंडेलले शनिवार कोरोना जितेर खुशी हुदै घर फर्कनुभएको छ । आफ्नो उपचारमा निरन्तर खटेर निको गराउने स्वास्थ्यकर्मीलाई उहाँले धन्यवाद...

रामपुर नगरपालिका ६ नं वडालाई सोमबार राति १२ बजे देखि पूर्ण रुपमा शिल गरिने

  २०७८-०२-०८        बोली खबर

रामपुर, पाल्पा रामपुर वडा नं. ६ को मुख्य बजार बिजयपुर सहित रामपुर नगरपालिका ६ नं वडालाई सोमबार राति १२ बजे देखि पूर्ण रुपमा शिल गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमित तथा विरामीहरुको संख्या बढ्दै जान थाले पछि शिल गर्न लागेको हो । वडा समिति, वडा स्तरीय कोभिड–१९...

कालीगण्डकी फाउण्डेशनद्वारा रामपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  २०७८-०२-०८        बोली खबर

रामपुर,कालीगण्डकी फाउण्डेशन नेपालले रामपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड महामारीका विच स्वास्थ्य सेवामा खट्दै आएका स्वास्थ्यकर्मीहरुको सुरक्षा र उनीहरुको मनोबल बढाउनका लागि फाउण्डेशनले पिपिई सेट तथा माक्स प्रदान गरेको हो । सामाग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले नयाँ भेरियन्टको कोभिडको जोखिम उच्च...

संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

  २०७८-०२-०८        बोली खबर

७ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष...