रामपुर, रोटरी क्लव रामपुर पाल्पाले रामपुर अस्पताललाई पिपिइसेट सहयोग गरेको छ । क्लवका अध्यक्ष राजुप्रसाद श्रेष्ठले नितान्त जनसेवा गर्ने क्लवले अस्पतालमा जोखिम मोलेर सेवा दिने स्वाश्थ्यकर्मीलाई १४ थान पिपिईसेट तथा फेससिल प्रदान गरिएको बताउनुभएको छ । कोरोना भाइरसको जोखिम बढ्दो क्रममा निरन्तर नागरिकलाई स्वाश्थ्य सेवा प्रदान गर्ने स्वाश्थकर्मी तथा...
तानसेन, पाल्पा प्रेस चौतारी नेपाल पाल्पा शाखाले सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुलाई कोरोना भाइरसको महामारीबाट सुरक्षित रहेर जनतालाई सत्य तथ्यमा आधारित सूचना प्रवाह गर्न आग्रह गरेको छ । संकट र पीडाका समयमा सस्तो लोकप्रियताका समाचार नभै आम नागरिकको मर्म र भावनालाई केन्द्रमा राखी पेशागत मर्यादा पूरा गर्न शाखा अध्यक्ष राजेन्द्र...
तानसेन, ६ जेठ, पाल्पामा पछिल्लो २४ थप १ सय ७५ जनामा कोरोना संक्रमित थपिएका छन् । बिहीवार पिसिआरबाट बिधिबाछ १ सय ३३ जना एन्टिजेन बिधिबाट ४२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । यसरी थपिएकाहरुमा माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका ३९जना,...
रामपुर, ०६ जेठ २०७८ रामपुर नगरपालिका ५ नं. वडा सहित रामपुरको मुख्य बजार बेझाँडलाई आज राति १२ बजे देखि जेठ १३ गते राती १२ बजे सम्म पूर्ण रुपमा शिल गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमित तथा विरामीहरुको संख्या बढ्दै जान थाले पछि शिल गर्न लागेको हो ।...
रामपुर, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले स्वस्थ्यकर्मीहरुको लागि स्वस्थ्य वातावरण तयार गर्नु सबै दायित्व रहेको बताउनु भएको छ । कोभिडका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मान सहित उनीहरुको मनोवल र गौरवको अनुभुति दिलाउने कार्य सामाजिक क्षेत्रका व्यक्तित्वहरुले गर्नु पर्नेे एक कार्यक्रमका वीच बताउनु भएको छ ।...
निस्दी, ५ जेठ पाल्पा- निस्दी गाउँपालिका पाल्पामा कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ। तराईसंग नाका जोडिएको निस्दीमा मंगलबार सम्ममा सबैभन्दा बढी ज्मामिरेमा ३४ जना , गल्धामा २४ जना र अर्चलेमा १५ जना कोरोना पोजेटिभ व्यक्ति रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । त्यस्तै मित्यालमा ८ जना...
रामपुर, ४ जेष्ठ २०७८ पाल्पामा अक्सिजन प्लान्ट संचालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्रालयको रिफारिसमा अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड ५० लाख बजेट स्वीकृत गरेको हो । कोरोना संक्रमितको उपचारमा जिल्लामा अक्सिजन अभाव भएका कारण समस्या भैरहेको समयमा...
स्याङजा, नेपाल कम्यूनिष्ट पार्टी एमाले स्याङजाद्वारा आयोजित मदन-आश्रित २८ औ स्मृति दिवसको अवसरमा “जन नेता मदन भण्डारीको योगदान र नेपाली कम्यूनिष्ट आन्दोलनको भावी दिशा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कोभिडको दोस्रो लहर संकट समाधानका लागी पहल सम्बन्धी भर्चुअल माध्यमबाट भएकाे छलफलमा नेकपा एमाले केन्द्रीय सदस्य, गण्डकी प्रदेशका...
रामपुर, पाल्पामा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ । दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातीसम्मका लागि गरिएको थियो । अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । सोमबार...
रामपुर, रोटरी क्लव अफ रामपुर पाल्पाले फ्रन्टलाईनमा खटिएका प्रहरी तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत प्रहरी र रामपुर नगरपालिका क्षेत्रका क्रियाशिल सञ्चारकर्मीहरुलाई माक्स, सेनिटाईजर र ग्लोब्स दिएको हो । देश कोभिड १९ का कारण फ्रन्टलाईनमा रहेर काम गर्ने नेपाल प्रहरी र...