मूख्य समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ जना संक्रमितको मृत्यु

  २०७८-०१-२८        बोली खबर

२८ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना...

महामारीमा भ्रष्टाचार गर्छ भने त्यस्तालाई छाडिन्न : प्रधानमन्त्री ओली

  २०७८-०१-२७        बोली खबर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोभिड–१९ को तिब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् । मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा...

रोकियो राजीनामाः माधव नेपाल समूह संसदमा अनुपस्थित हुने

  २०७८-०१-२७        बोली खबर

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

एसईई र कक्षा १२ को परीक्षा स्थगित

  २०७८-०१-२७        बोली खबर

काठमाडौँ २७ वैशाख २०७८, यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो...

रामपुर युथ नेटवर्ककाे कोरोना सचेतना कार्यक्रम

  २०७८-०१-२७        बोली खबर

रामपुर, २७ बैशाख २०७८, पाल्पा रामपुरको युवाहरूकाे पहलमा स्थापन गरिएको रामपुर युथ नेटवर्क क्लब रामपुर पाल्पाले स्थानीय स्तरमा कोरोनाको जोखिमलाइ न्यूनिकरण गर्न, तपाइको मास्क  खोइ ? तथा सामाजिक दुरी कायम गरौ जस्ता प्रचार एवं पम्प्लेट सहित  सचेतना कार्यक्रम सुरू गरेकाे छ। आज रामपुर ३ रजघरा एवं बोहरिडाँडाको क्षेत्र केन्द्रित...

निस्दीमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन कक्ष

  २०७८-०१-२५        बोली खबर

निस्दी,  २५ वैशाख २०७८, पाल्पा – निस्दीमा अक्सिजन सहितको आइसोलेसन तयार भएको छ। निस्दी गाउँपालिका वडा नम्बर -५ , गल्धाको  ढुंगानावेशीमा रहेको सहकारी भवनमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन तयार गरेको स्वस्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । ८ वटा अक्सिजन सिलिन्डर र ३ वटा कन्चन ट्रेचर सहितको...

पाल्पामा जेठ ४ गते सम्म निषेधाज्ञा

  २०७८-०१-२३        boli khabar

तानसेन, २३ बैशाख २०७८, कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा जारी निषेधाज्ञा जेठ ४ गतेसम्म लम्बिएको छ । बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गतेदेखी २४ गतेसम्म जारी निषेधाज्ञा थपेर जेठ ४ गते राति १२ बजेसम्मका पु¥याउने निर्णय गरेको हो । जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा फैलिरहेको छ ।...

भोजप्रसाद श्रेष्ठ बने लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्री

  २०७८-०१-२१        boli khabar

बुटवल, २१ बैशाख २०७८,  मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद बिस्तार गरेका छन । मंगलबार गरिएको बिस्तारमा केही मन्त्रीहरुको ज्रिम्मेवारी हेरफेर समेत गरिएको छ । बिस्तार भएको मन्त्री परिषदमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन भने अर्घाखांचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा...

निषेधाज्ञामा यस्तो देखियो रामपुर (फोटोफिचर)

  २०७८-०१-२१        बोली खबर

रामपुर, २१ बैशाख २०७८ कोरोना संक्रमणको जोखिमबाट बच्न पाल्पामा जारी निषेधाज्ञाले बजार ठप्प बनेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले वैशाख १७ गते  शुक्रबार मध्यरातदेखि वैशाख २४ गते मध्यरातसम्म कायम रहने गरी बजार, यातायात र अन्य सेवा सम्बन्धमा आदेशहरू जारी गरेको छ । खाद्यान्न, तरकारी, दुध तथा माछामासु,...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

  २०७८-०१-१९        बोली खबर

बुटवल, १९ बैशाख २०७८, लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले...