मूख्य समाचार

कामकाजी महिलाकाे दाेहाेराे भुमिका

  २०७८-०१-१९        बोली खबर

महिला समाजको एक अगं भएपनि परापुर्वकाल देखि गरिदै आएको व्यावहारका कारण सोच परिवर्तन हुन सकेको छैन । संबिधान र कानुनमा जति कुरा राखिएपनि सामाजिक जागरण र मानसिकता परिर्वतन हुन सकेको छैन । परापुर्वकाल देखि चल्दै आएको सामाजिक संस्कार मुल्य मान्यताले पनि नेपाली महिला माथि अन्याय गरिरहेको छ । अझ...

रामपुरमा शित भण्डार निर्माण सम्पन्न

  २०७८-०१-१६        बोली खबर

रामपुर १६, बैशाख २०७८ रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण सम्पन्न भएको छ । करिव एक रोपनी क्षेत्रफलमा कृषि तथा पशु सेवा शाखा कार्यालय परिषरमा एकतले चार कोठासहितको भवन निर्माण सम्पन्न छ । प्रदेश सरकार लुम्बिनी प्रदेशको सर्सत अनुदानमा बन्न लागेको शित भण्डारको रबिना र अभिसा...

पूर्वखोलाकाे हेक्लाङमा कोरोनाबाट एकको मृत्यु

  २०७८-०१-१६        बोली खबर

वैशाख १६,पूर्वखोला, पूर्वखोला गाउँपालिका वडा नं.-६, हेक्लाङमा कोरोना भाईरसका कारण एक जनाको मृत्यु भएको छ। गत वैशाख १३ गते भारतबाट छोरा बुहारीहरुसंग घर फर्केकी ६५ वर्षिया वृद्धालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि रिजर्भ गाडीमा गाउँ ल्याइएको पारिवारिक श्रोतले जनाएको छ । गाउँमा आइपुगेपछि वडा...

पाल्पामा बैशाख १७ देखि निषेधाज्ञा के गर्न पाइने, के नपाइने ?

  २०७८-०१-१५        बोली खबर

पाल्पा,१५ बैशाख २०७८, पाल्पामा बैशाख १७ देखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) को बैठकले वैशाख १७ गते राती १२ बजेदेखि वैशाख २४ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा दोस्रो चरणको नयाँ भेरियन्ट सहित संक्रमितको संख्या...

‘केलादीधाम’ धार्मिक पर्यटकीय क्षेत्रकाे धराेहर

  २०७८-०१-१४        boli khabar

रामपुर, १४ बैशाख २०७८, चापाकोट नगरपालिकामा रहेको राधा दामोदर निम्बार्क पिठ एक धार्मिक क्षेत्र हो । केलादीधाम स्याङ्जाको चापाकोट नगरपालिका  वडा नं ६ मा पर्दछ । यो क्षेत्र स्याङ्जा, पाल्पा, तनहुँ र नवलपरासीको सङ्गम मात्र होइन केलादीधाम, प्रकृति र संस्कृतिको एक विशिष्ट केन्द्र पनि हो । चौतर्फी डाँडाको बीचमा...

अकला कालिका मन्दिर डेढगाउँमा पुजा नहुने

  २०७८-०१-१३        बोली खबर

नवलपरासी १३ बैशाख २०७८ सुस्तार्पुव बौदिकालि गाउँपालिकामा रहेको अकला कालिका मन्दिर डेढगाउँमा पुजा नहुने भएको छ । बढ्दो कोरोना भाईरसलाई मध्य नजर गर्दै डेढगाउँ मन्दिरमा हुदै आएको पुणीमाको पुजा नहुने जानकारी वडाध्यक्ष बाल प्रसाद ठाडाले दिनु भएको छ । पाल्पा स्याङ्गजा नबलपरासी तनहूँ लगाएत विभिन्न ठाउँबाट तिर्थालु भक्तजनहरू  आउने...

शैक्षिक संस्था बन्द गर्ने रामपुर नगरपालिकाकाे निणर्य

  २०७८-०१-१३        बोली खबर

रामपुर, १३ बैशाख २०७८, कोरोना भाईरसका कारण बिद्यालयहरु बन्द हुने रामपुर नगरपालिका शिक्षा समितिको बैठक बसि नगरपालिका भित्रको विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष एव नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सिसिएमसिको निर्णय अनुसार देशभरका विद्यालय तथा शिक्षालयमा...

सहायक प्रजिअलाई कोरोना पोजिटिभ

  २०७८-०१-१३        बोली खबर

१३ बैशाख २०७८, तानसेन, पाल्पा पछिल्लो समय पाल्पामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। आइतबार १५ जनामा कोरोना पुष्टि भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा संक्रमितको संख्या २ हजार १६० जना पुगेको छ। जसमध्ये १५२ जना सक्रिय संक्रमित छन्। ३९ जनाको मृत्यु भएको...

रामपुरका दुई वटा सहकारी विच एकिकरण, एकिकृत कारोबार सुरु

  २०७८-०१-११        boli khabar

१० बैशाख २०७८, शुक्रबार पाल्पा, रामपुर नगरपालिकाका दुई वटा ठूला बचत तथा ऋण सहकारी संस्थाहरुले एकिकरण गरेर एकिकृत संयुक्त रुपमा कारोबार गर्न थालेको छ । २०५५ सालमा स्थापना भएको अन्धकार मुक्ति र २०६८ मा स्थापना भएको सहयोगी सहकारीले एकिकरण गरेर अन्धकारका मुक्तिको नाम बाटै संयुक्त रुपमा कारोबार सुरु गरेको...

रामपुर नगरपालिकाले काेराेना राेकथामका लागि भन्दै जाेर बिजाेर प्रणालि लागु

  २०७८-०१-११        boli khabar

पाल्पा रामपुर अहिले देशै भर कोरोना भाईसरको संक्रमण वढ्दो रहेको वेला रामपुर नगरपनि अछुतो रहन सकेन यहि संक्रमणलाई ध्यानमा राखी आज रामपुर नगरपालिकाले सर्वपक्षीय सर्वदलिय भेला बैठक बसि शनिबार राती १२ बजे देखि नगर भित्रका यातायातमा जोर विजोर प्रणाली लागु हुने निर्णय गरेकोछ । शुक्रबार नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले...