मूख्य समाचार

गुलाब खातुनकाे न्यायका लागी मेचीमहाकाली संयुक्त आवाज पाल्पाले ज्ञापनपत्र बुझायाे

  २०७७-०८-११        boli khabar

बन्दना पोखरेल रामपुर पाल्पामेची महाकाली बुहारी संयुक्त आवाजले आज पाल्पा जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । पाल्पा जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीको कार्यालय काठमाण्डैका लागी बुझाईएको हो । ज्ञापन पत्रमा बर्दीबास १४ महोत्तरीकी ६ बर्षीया गुलाब खातुनको बलात्कार पछि हत्या र न्यायर्पुण प्रर्दशनमा घाईते भएका सन्जय न्यौपानेको मृत्यु...

विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार अर्याललाई

  २०७७-०८-११        boli khabar

पाल्पा ११ मंसिर २०७७, विनयकुमार कसजु स्मृति प्रतिष्ठानले पहिलो ‘विनय कसजु ग्रामीण पत्रकारिता पुरस्कार’ पाल्पाका पत्रकार राजेश अर्याललाई दिने भएको छ । रेडियोमार्फत ग्रामीण क्षेत्रका सूचना तथा समाचारलाई उजागर गर्न, आवाजविहीनको आवाज उठाइदिन र गाउँलेलाई सञ्चारमाध्यमको पहुँच बढाउन २०५६ सालदेखि निरन्तर योगदान पु¥याएवापत उहाँलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानले...

गोरखनाथ माध्यमिक विद्यालयकाे भवन शिलन्यास

  २०७७-०८-११        boli khabar

बन्दना पाेखरेल रामपुर पाल्पा मंसीर ११ – जिल्लाको निस्दी –६ अर्चलेस्थित गोरखनाथ माध्यमिक विद्यालयमा निर्माण हुन लागेको ४ कोठे भवनको नेकपाका केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधारमन्त्री दल बहादुर रानाले एक कार्यक्रमकाबिच शिलन्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै सांसद् रानाले विद्यालयको पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।...

निस्दी गाउँपालिकाको प्रमुख प्रशासकीय भवन शिलन्यास

  २०७७-०८-११        boli khabar

बन्दना पाेखरेल रामपुर पाल्पा मंसिर ११ – पाल्पाको निस्दी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा संघीय सांसद् दलबहादुर रानाले शिलन्यास गर्नुभएको छ । भवनको शिलन्यास गर्नुहुँदै सांसद् रानाले पाल्पाको दुर्गममा रहेको निस्दीमा आन्तरिक पर्यटन प्रवर्द्धनबाट टेवा पुग्ने बताउनुभयो । काम सम्पन्न हुदाँ प्रशासनीक क्षेत्रमा सहज...

रामपुरमा एक युवक मृत फेला

  २०७७-०८-०८        boli khabar

८ मंसिर २०७७, पाल्पा, रामपुर नगरपालिका वडा नं.७ बट्टार पाल्पामा एक युवक मृत अवस्थामा फेला परेको छ । रामपुर नगरपालिका वडा नं.७ किसानबारी बस्ने अन्दाजी २१ बर्षीय जीवन राना मृत अवस्थामा भेटिएको हो । लु ५० प ६२१ नम्बरको स्कुटर सहित सडक छेउको नालीमा मृत अवस्थामा भेटिएको ईलाका प्रहरी...

रामपुरमा मोटरसाईकल ठोक्किदा ३ घाईते

  २०७७-०८-०२        boli khabar

पाल्पा, रामपुर नगरपालिका ५ तल्लो बेझाँड चोकमा मंगलबार मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन् । बेझाँड चोक बाट गइरहेकाे लु २२ प ४०२६ को मोटरसाईकल र मटेरी जाने बाटो बाट गइरहेकाे प ०२।०१९ प ३०९४ को मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् ।...

पूर्वखोलामा एक पुरुषको शव फेला

  २०७७-०७-२८        boli khabar

२८ कार्तिक २०७७, पूर्वखोला-२ जल्पामा ४७ बर्षे एक पुरुषको शव फेला परेको छ । पूर्वखोला-२ जल्पा मैदान बस्ने ४७ बर्षे केहेर सिं दर्लामीको शव जल्पा मैदानको गिजनडाँडा पहाडमा शव भेटिएको वडा न २ को वडा अध्यक्ष नीर बहादुर सारुले जनाकारी गराउनु भयो । उहाँ ९ दिन अगाडि देखि हराइरहेको...

वामदेवविरुद्धको मुद्दामा अन्तरिम आदेश भएन

  २०७७-०७-२६        boli khabar

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि सर्वोच्च अदालतले उनको नियुक्ति यथास्थितमिा राख्न भन्दै अन्तरिम आदेश जारी...

जलदेवि सामाजिक महिला उद्यमी सहकारी निस्दी २ सहलकोटको अन्तरकृया छलफल सम्पन्न

  २०७७-०७-२२        boli khabar

बन्दना पोखरेल पाल्पा रामपुर कार्तिक २२जलदेवि सामाजिक महिला उद्यमी सहकारी निस्दी २ सहलकोटको अन्तरकृया छलफल सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा गाउँगाउँमा महिलालाई आर्थीक संबृद्धि तफ लैजान खोलिएको सहकारि हो जलदेवि सामाजिक महिला उद्यमी सहकारी । अन्तरकृयामा गत आर्थिक बर्षमा सहकारीले गरेको कारोवार ,बेचेका स्थानिय केडागुुडि र...