मूख्य समाचार

अर्थमन्त्रीमा विष्णु पौडेल ईश्वर पोखरेलको रक्षा मन्त्रालय खोसियो

  २०७७-०६-२९        Prem Magar

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन्।  राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्।  प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्।  त्यस्तै सहरी विकास...

कर्णाली प्रदेशको विवाद मिलाउन ओली-प्रचण्ड छलफल

  २०७७-०६-२७        बोली खबर

काठमाडौं । कर्णाली प्रदेशका बहुसङ्ख्यक सांसद मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशका १८ जना सांसदले अघिसारेको अविश्वासको प्रस्ताव फिर्ता गराउनेबारे कुराकानी हुने स्रोतले जानकारी दियो ।...

सार्वजनिक सवारीले सबै सिटमा यात्रु बोक्न पाईने

  २०७७-०६-२७        boli khabar

२७ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन...

निस्दी र रामपुर नगरपालिका पुनः लकडाउन, पूर्वखोला अलर्ट

  २०७७-०६-२६        boli khabar

२६ असोज, रामपुर । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका...

नागरिकलाई छैन स्ट्रेचर , जनप्रतिनिधि चढ्दै महँगा गाडी

  २०७७-०६-२६        बोली खबर

कालिकोट – जिल्लाको तिलागुफा नगरपालिकामा ५ मंसिर ०७५ मा नेपाल वातावरण समूहले आयोजना गरेको ‘दलितका समस्या विषयक’मा अन्तर्क्रिरया कार्यक्रममा नगरपालिका वडा नम्बर ३ का दलित महिला वडा सदस्य सम्झना दर्जीले बिरामी बोक्ने स्ट्रेचरको माग गर्नुभयो । ‘हामीलाई कुनै अ ? सुवधिा चाहिएको छैन,’ उहाँले अन्तर्क्रिरया कार्यक्रममा भन्नुभएको थियो, ‘एउटा स्ट्रेचर...

भालुवाङ बजारको भाग्य : ऐलानी जग्गामा राजधानी !

  २०७७-०६-१६        बोली खबर

१६ असोज, काठमाडौं । लामो समयसम्म गुमनामजस्तै थियो दाङको भालुवाङ बजार । नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेपछि भालुवाङ एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएको छ । तर, यो कुरा दाङवासीका लागि सरप्राइज भने होइन । मुख्यमन्त्री शंकर पोखरेलले केही महिना अगाडिदेखि नै प्रदेश ५ को स्थायी...

प्रदेशसभामा प्रस्ताव : प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ

  २०७७-०६-१६        बोली खबर

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् । दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी...