पाल्पा । रामपुरमा ३५ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा प्रत्येक वर्ष हरितालिका तीजको भोली पल्ट संघले सञ्चालन गर्दै आएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो । प्रतियोगिताको उट्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष...
पाल्पा । तिनाउ गाउँपालिका-२ स्थित घोडेबासमा तीजमा नाच्ने क्रममा भएको विवादपछि कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । नाचिरहेकाे अवस्थामा साथीहरू बीच झगडा पछि कुटपिट हुदाँ मृत्यु भएकाे प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका घोडेबासकै २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...
पाल्पा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव...
पाल्पा । शनिबार रामपुरमा उप–प्रमुख तीज विशेष कार्यक्रम अन्तर्गत मौलिक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा तीजको मौलिकपन जोगाउन तथा सचेतना जगाउन प्रतियोगिता भएको हो । रामपुर नगरपालिकाको परिसरमा भएको प्रतियोगितामा २२ समुहको सहभागीता रहेकोमा प्रथम मिन भण्डारी न्यौपानेको समुह, द्वितिय विना घिमिरे...
पाल्पा । हिन्दु महिलाहरूको महान चाड हरितालिकाको अघिल्लो दिन दर खाने चलन छ । तीजको अघिल्लो दिन आज (आइतबार) दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गरिन्छ । विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर...
काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।...
पाल्पा । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए...
पाल्पा । रामपुरमा हाम्रो मार्ट संचालन हुने भएको छ । रामपुर नगरपालिका वडा नं. ५ बेझाँडको हुलाकटोलमा संचालन हुन लागेको हो । हाम्रो मार्टले सबै सामान एउटै छानामुनी भन्ने उद्देश्यका साथ गुणस्तरीय सामान सुपथ मूल्यमा सर्वसुलभ गराउने उद्देश्यले मार्ट संचालनमा ल्याइएको मार्टका संचालक मधुसुधन आचार्यले बताए । मार्टको शुरुआतका...
पाल्पा। ऐतिहासिक भगवती जात्रा आज पाल्पामा मनाईदैछ । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा रहेको श्री ७ रणउजेश्वरी भगवती जात्रा धुमधामले मनाउन लागिएको हो । लुम्बिनी प्रदेश सरकारले आज पाल्पामा मनाइने भगवाती जात्राको अवसरमा पाल्पा जिल्लाभर सार्वजनिक विदा दिइएको छ । नेपालले अङ्ग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हाँसिल गरेको...
पाल्पा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै...