मूख्य समाचार

५.९ रेक्टरको भूकम्प, बाजुरामा ४ घर भत्किए

  २०७९-१०-१०        बोली खबर

काठमाण्डाैं । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका...

रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशनको दोस्रो बैठक सम्पन्न

  २०७९-१०-१०        boli khabar

पाल्पा, रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा योजनाहरुको रकमान्तर तथा शिर्षकान्तर गरिएको छ । गत पौष २३ गते बाट सुरु भएको अधिवेशन सोमबार सम्पन्न भएको हो । बैठकले चालु आर्थिक वर्षमा २०७९/०८० मा सञ्चालन हुने नगर भित्रका ७७ वटा योजनाको...

रामपुरमा स्थानीय तह र प्रदेश सरकार विच अन्तरक्रिया सम्पन्न

  २०७९-१०-०९        बोली खबर

पाल्पा । स्थानिय तह र प्रदेश सरकार विचको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा आईतबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सरकारले विनियोजन गरेका बजेट मार्फत संचालन भएका योजनाको अवस्था , संचालनको क्रममा भएका जतिलटा , समन्वय लगाएत प्रदेश सरकार...

तेस्रो रामपुर महोत्सवका लागी प्रचार प्रसार उपसमितिलाई पुर्णता

  २०७९-१०-०८        boli khabar

आगामी माघ २७ देखि रामपुरमा हुन गैरहेको तेस्रो रामपुर महोत्सव, कृषि प्रदर्शनी तथा व्यापार मेलाको लागि विभिन्न उपसमिति गठन हुने काम भैरहेको छ ।सोही अबसरमा आइतबार प्रचार प्रसार उपसमितिले पूर्णता पाएको छ । संघको सभाहलमा बसेको रामपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरु र संघका पदाधिकारीहरु सहितको भेलाले उपसमितिलाई पूर्णता दिएको हो...

सामाजिक कुरीति तथा हानीकारक अभ्यास बिरुद्ध सचेतना कार्यक्रम

  २०७९-१०-०८        boli khabar

पाल्पा । सामाजिक कुरीति तथा हानीकारक अभ्यास बिरुद्ध २ दिने सचेतना कार्यक्रम बगनासकाली गाउँपालिकामा आइतवारबाट सुरु भएको छ । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको महिला तथा बालबालिका विभागको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले अहिले पनि सामाजिक...

पल शाहले पाए सफाइ

  २०७९-१०-०३        बोली खबर

काठमाडौं । पल शाहविरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट उनले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो।  उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना...

मन्त्रिपरिषद विस्तार, यी हुन् प्रचण्डका क्याबिनेट (सूचीसहित)

  २०७९-१०-०३        बोली खबर

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। ११ पुसमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसपछि...

विमान दुर्घटनाकाे शोकमा भोलि सार्वजनिक बिदा

  २०७९-१०-०१        बोली खबर

काठमाडौं । सरकारले यती एयरको विमान दुर्घटनामा मृतकप्रति शोक व्यक्त गर्दै सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि एक दिन शोकपूर्ण घटनाको सन्दर्भका माघ २ गते शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । साथै विमान दुर्घटनाको...

पाेखरामा यति एयरकाे विमान दुर्घटना, ३२ जनाको शव निकालियो

  २०७९-१०-०१        बोली खबर

पाल्पा । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखरामा दुर्घटना भएको छ । विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

  २०७९-१०-०१        बोली खबर

पाल्पा । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी मगर र थारु समुदायले विशेष रुपमा  मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा...