पाल्पा । नेकपा एमालेका सचिब गोकर्ण बिष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ हुने बताउनु भएकाेछ । शनिबार तानसेनमा नेकपा एमाले जिल्ला कमिटी पाल्पाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उत्त कुरा बताउनु भएकाे हाे । बिष्टले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताउनु भएको...
काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज (शुक्रवार) बस्दै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विभिन्न कार्यसूचीहरू छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको...
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले ११ औं गाउँसभा तथा आ.व. २०७९/८० को बजेट ५७ करोड ७४ लाख बराबरको प्रस्तुत भएको छ ।गाउँसभामा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आगामी आर्थिक वर्षको लागि गाउँपालिकाको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे हाे । चिदीले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई समेटेर नीति तथा...
पाल्पा । बगनासकाली गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न भएकाे छ । शुक्रबार सम्पन्न गाउँसभाले आगामी वर्षको लागि नीति कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्रस्तुत गरेकाे गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएकाे थियाे। अध्यक्ष चिदीले गाउँपालिकाको समग्र विकास तथा...
पाल्पा । पूर्वखोला गाउँपालिकाकाे एघाराैं गाउँसभा सम्पन्न भएकाे छ ।शुक्रबार सम्पन्न गाउँसभाले ४८ करोड १७ लाख ७४ हजार बराबरको बजेटमा रहेर नीति तथा कार्यक्रम पारित गरेको छ । सभामा पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले कृषि व्यवसायीकरणको लागि कृषि उपज संकलन केन्द्र तथा साप्ताहिक हाट बजार स्थापना र उपजललाई...
पाल्पा। रामपुर नगरपालिका एघाराैं नगर सभा सम्पन्न गरेकाे छ। शुक्रबार सम्पन्न नगरसभामा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर सभाले शिक्षा, पूर्वाधार विकास संगै, स्वास्थ्य, कृषि र पर्यटनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमले नयाँ योजना...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाको एघारौं गाउँ सभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७९ / ०८० को लागि निस्दीले कुल ६४ करोड ९८ लाख रुपैयाँ बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले आगामी ५ वर्ष भित्र निस्दीलाई अति कम विकसित गाउँपालिकाबाट...
पाल्पा । रामपुर नगरपालिका वार्ड नम्बर १ पाल्पाले मासिक कार्य सम्पादन बिबरण सार्बजनिक गरेको छ। गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्बाचनबाट निर्बाचित भएर वडाको कार्यभार सम्हाले पछि पहिलो पटक मासिक कार्य सम्पादन विवरण सार्बजनिक गरेको हो। वडाध्यक्ष कपिल बहादुर खाँणले मासिक कार्य सम्पादन विवरण प्रस्तुत गर्दै वडा...
पाल्पा । रिब्दीकोट गाउँपालिकाको एघारौं गाउँसभाले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम सम्पन्न भएकाेछ । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाको आन्तरिक आय, अन्तर सरकार वित्त हस्तान्तरण, राजश्व बाँडफाँडलाई यथार्थ बिष्लेषण गरि नीति तथा कार्यक्रम तय गरिएको बताउनुभयो । नीति तथा कार्यक्रममा पुर्वाधार...