पाल्पा। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै रामपुरमा विरोध प्रदर्शन भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रामपुर कमिटीले बुधबार अपरान्ह क्याम्पस अगाडि गेटमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले नारा लगाउँदै प्ले कार्ड सहित प्रदर्शन गरेका थिए । ‘मूल्य वृद्धि फिर्ता गर, नालायक सरकार राजिनामा...
काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ...
काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गरेका छन् । राष्ट्रिय सभा गृहमा मंगलबारमा कार्यक्रमको आयोजना गरेर उनले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने शासकीय स्वरुपलाई अंगिकार गर्ने उनले बताए ।...
काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्ने भएका छन् । त्यसका लागि उनले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताए । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल...
पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाको राति २ बजेको तस्बिर हो यो । जहाँ बिमाको भोलिको टिकटका लागि बिरामीले पालो कुर्दै छन । लुम्बिनी मेडिकल कलेजले स्वास्थ बिमाबाट २०० जना मात्र बिरामीको उपचार गर्न थाले सङ्गै जनता बाध्य भएर बिरामी जाँचका लागि राती नै टिकटका लागि लाइनमा बस्नु...
पाल्पा । जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मत परिणामका अनुसार गठबन्धन दलका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । २० मत रहेको पाल्पामा ११ मतसहित एमाले उम्मेदवार टंकनाथ खनाल प्रमुखमा विजयी भए । प्रतिस्पर्धी गठबन्धन दलका साझा उम्मेदवार यमलाल...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थानीय तह सदस्य निर्वाचन – २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । प्रेस चौतारीको सदस्य र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो । शुक्रबार तानसेनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख टंकनाथ खनाल र उप प्रमुख...
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकम्कि अवतरण भएको छ । हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए...
पाल्पा । एमाले नेता भद्रबहादुर थापा कम्युनिष्ट आन्दोलनका एक होनाहार परिचित नेताको रूपमा चिनिन्छ । असल भद्र ब्यवहारका थापा एमालेका सांसद समेत भइसकेका हुन् । पाल्पा जिल्ला क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता भद्रबहादुर थापाको निधन ७० वर्षको उमेरमा शनिबार बिहान रामपुर नगरपालिका वडा नम्बर १० स्थित...
रामपुर । पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नं. १ का पूर्व सांसद भद्र बहादुर थापाको आज शनिबार बिहान आफ्नै निवास रामपुर १० बर्दलेमा निधन भएको छ । आफ्ना पिताको क्रिया गरेर पिण्ड दिँदै गर्दा क्रियाकर्म सम्पन्न नहुँदै उहाँको बिहान ९ बजेतिर निधन भएको परिवारले जानकारी दिनुभयो । उहाँको पिता ६२...