राजनिती

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे राैनक (१४ तस्बिरमा)

  २०७८-०८-११        बोली खबर

चितवन, नेपाल कम्यूनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको चितवनको नारायणी किनारमा सम्पन्न भएको छ । बन्द सत्र भने चितवनको सौरहमा जारी छ । हेरौं उद्घाटन समारोहका तस्विरहरु

एमालेले केन्द्रिय कमिटी थप्ने निर्णय गर्यो

  २०७८-०८-११        boli khabar

नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल चितवनको सौराहामा भएको छ । शुक्रबार राति ८ बजे बसेको बैठकले केन्द्रिय कमिटी २२५ बाट बढाएर ३०१ बनाउने निर्णय गरेको छ । केन्द्रिय कमिटी सचिब योगेस भट्टराइ ले फेस बुक वाल मार्फत जानकारि दिनु भएको छ । जसमा पोलिटव्युरो सदस्य ९९...

ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ देशलाइ गुन लगायोःथापा

  २०७८-०८-११        boli khabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन्। शुक्रवार नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका हुन्।...

नेकपा एमाले नवौं केन्द्रिय कमिटी बैठक सौराहामा सुरु

  २०७८-०८-१०        boli khabar

नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल चितवनको सौराहामा सुरु हुँदैछ । शुक्रबार राति ८ बजेका लागि बैठक तय गरिएकोमा नेताहरू बैठकस्थलमा जाने क्रम सुरु भएको छ । सेभेन स्टार होटलमा हुन लागेको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरूले बताएका छन् । एमालेमाथि चौतर्फी घेराबन्दी रहेको र विभाजनसहितको...

नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका समस्त प्रतिनिधि समक्ष अपील

  २०७८-०८-०८        boli khabar

नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका                                                                                       ...

पाल्पा प्रतिनिधि सभाकाे क्षेत्रिय अधिवेशन सम्पन्न (नामावली सहित)

  २०७८-०८-०७        बोली खबर

पाल्पा,  नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत जिल्ला पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रीय समिति तथा केन्द्रिय महाधिवेशन प्रतिनिधिको लागि मङ्सिर ६ गते भएको चुनावबाट केही पदमा निर्वाचन भए पनि अधिकांश पदमा प्रतिनिधीहरू सर्बसम्मत बिजयी भएका छन्  । नामावली सहित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति तर्फ सभापतिः झमन बहादुर राज...

एमाले नेता ठाकुर गैरेले महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने चर्चा

  २०७८-०८-०७        boli khabar

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चितवनमा हुने महाधिवेशनमा पदाधिकारीमा उठ्न चाहने नेताहरुले धमाधम तयारी सुरु गरेका छन् । ललितपुरको गोदावरीमा भएको विधान अधिवेशनपछि पार्टीमा सर्वसम्मतिमा पदाधिकारी चयन गर्न सकिने कुरालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आउनु भएको छ । तर, पदाधिकारीमा विभिन्न पदमा आकांक्षी धेरै भएपछि यो सम्भावना...

एमालेको नयाँ संरचना: ९ ‘क्लस्टर’ बाट यसरी हुँदैछ प्रतिनिधित्व

  २०७८-०८-०७        boli khabar

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले संशोधित विधान अनुसारको केन्द्रीय कमिटी चयन गर्नेछ ।गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा...

निर्वाचन सम्म गठवन्धन रहन्छ नेता चौधरी

  २०७८-०८-०४        boli khabar

रमा भण्डारी रामपुर पाल्पानेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीे आगामी निर्वाचनसम्म गठवन्धन रहने दावी गरेका छन । शनिवार पाल्पाको तानसेन नगरपालिका आयोजना गरिएको तानसेन नगर भेलालाई सम्बोधन गर्दै नेता चौधरीले संविधानको रक्षा गर्दै सरकारको नेतृत्व गरेका पाटीहरुविच आगामी निर्वाचनसम्म गठवन्धन कायम रहने वताए । एकीकृत समाजवादीका...

नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा राम बहादुर राना चयन

  २०७८-०८-०३        boli khabar

नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा राम बहादुर राना चयन हुनु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन मार्फत रानाको नेतृत्वमा १० सदस्य प्रदेश समिति सर्वसहमतिमा गठन भएको हो । रामपुर नगरपालिका ६ विजयपुरमा स्थित दरैठाँटी माध्यमिक विद्यालयका...