बुटवल, २१ बैशाख २०७८, मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद बिस्तार गरेका छन । मंगलबार गरिएको बिस्तारमा केही मन्त्रीहरुको ज्रिम्मेवारी हेरफेर समेत गरिएको छ । बिस्तार भएको मन्त्री परिषदमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन भने अर्घाखांचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा...
बुटवल, १९ बैशाख २०७८, लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले...
पाल्पा रामपुर, २० चैत्र २०७७ पूर्व मन्त्रि तथा संघिय सांसद मनानीय दल बहादुर रानाले पावरले होईन मेहनतले काम गरेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामपुर पाल्पामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व भूमीसुधार तथा ब्यवस्था मन्त्री रानाले आफु मन्त्री हुदाँ पूर्वी पाल्पा रामपुरमा इलाका प्रशासन, नापी, मालपोतको...
२ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग भदौ २९ देखि नेतृत्वविहीन बनेको छ । आयोगको नयाँ नेतृत्वमा कस्ता व्यक्ति आउलान् भन्ने जनचासो बढेको छ । विगतमा अख्तियार प्रमुखको सूचीमा धेरैजनाको नाम लेखियो । तर, सम्झन लायक प्रमुख आयुक्त भने बिरलै भेटिन्छन् । तिनै बिरलाकोटीका पूर्वप्रमुख आयुक्तमध्ये एक हुन्-...