समाचार

माओवादी केन्द्र पाल्पाले क्षेत्र नं. २ बाट घिमिरे र न्यौपानेको नाम सिफारिस

  २०७९-०५-२०        बोली खबर

पाल्पा । नेकपा माओवादी केन्द्र पाल्पाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पनि जिल्लाबाट उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । केन्द्रले प्रतिनिधि सभा क्षेत्र नं. २ बाट संघीय सांसदमा केन्द्रीय सदस्य अनिल किशोर घिमिरे र कोशल राज न्यौपानेको नाम सिफारिस गरेको छ । यस्तै प्रदेश सभा क्षेत्र नं...

पाल्पा क्षेत्र नं.१ मा एमालेबाट ७ जनाकाे नाम सिफारिस

  २०७९-०५-१९        बोली खबर

पाल्पा । नेकपा एमाले क्षेत्र नं. १ पाल्पाले अागामी प्रतिनिधि सभाका लागि सात जनाकाे नाम सिफारिस गरेकाे छ । रम्भा गाउँपालिका ५ सेर्काबासमा सम्पन्न पाल्पा क्षेत्र नं १ क्षेत्रिय समन्वय समितिको बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो । निर्वाचन क्षेत्र नं. १ को लागि प्रत्यक्ष तर्फ युवराज खनाल, नारायण...

पाल्पा २ मा एमालेबाट ठाकुर गैरेको एकल नाम सिफारिस

  २०७९-०५-१९        बोली खबर

पाल्पा । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा युवा नेता ठाकुर गैरेको पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एकल नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ। आइतबार बसेको एमाले क्षेत्रीय  समन्वय कमिटीको बैठकले  गैरेकाे नाम सर्वसम्मतरूपमा सिफारिस गरेको हो। पटक-पटक प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि टिकट  पाउन नसकेका...

काजुमासा काकिमी (ओकेबाजे)को ८४ पुजा रामपुरको गंगा मावीमा हुने

  २०७९-०५-१९        बोली खबर

पाल्पा । जापानिज नागरिक काजुमासा काकिमी (ओकेवाजे) को ८४ औ‌ बर्ष  पुगेकाे अवसरमा ८४ पुजा हुने भएकाे छ ।   विगत ३० बर्ष देखी पाल्पामा शिक्षा, स्वाश्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आउनु अाएका ओकेबाजे ८४ बर्ष पुगेको अवसरमा गंगा मावि रामपुरमा हुने भएकाे हाे । पुजाको तयारीका लागि यस...

नेपाल महिला संघ रामपुरको खुल्ला तीजगित प्रतियोगिता सम्पन्न

  २०७९-०५-१८        बोली खबर

पाल्पा। नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २९ औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न भएको छ । रामपुर बेझाँड बजारमा भएको कार्यक्रम उट्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारीले नेपाली कांग्रेस नेतृत्वको सरकारले जेष्ठ नागरिकहरुको सुरक्षा र भविष्यको सुनिश्चितता गर्ने बताएका छन्। उनले भावि सन्ततिको भविष्यका लागि...

गठबन्धनमा सीट बाँडफाँटमै सकस – कांग्रेस ८५, अन्य दल ८० सीटमा होला सहमति ?

  २०७९-०५-१७        बोली खबर

काठमण्डाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्तारूढ गठबन्धनबीच सीट बाँडफाँटका लागि बिहीवार रातिसम्म बसेको गठबन्धनका शीर्ष नेताहरूसहितको कार्यदल बैठक पनि विनानिष्कर्ष टुंगिएको छ । आगामी मंसिर ४ गते हुने चुनावमा सत्तारूढ गठबन्धनभित्र रहेका दलहरूले सीट बाँडफाँटका लागि कार्यदल बनाएर काम गरिरहेका छन् । गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी...

सडक भासिए पछि बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध

  २०७९-०५-१७        बोली खबर

पाल्पा । सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत बुटवल (पाल्पा सडक-खण्ड) को हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण बुटवल पाल्पा खण्डको हिउदेखाेलामा सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन...

राप्रपा, लोसपा र नेपाली काङ्ग्रेस परित्याग गरी जसपा प्रवेश

  २०७९-०५-१७        बोली खबर

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गीता शाही र कविता प्रधान बैद्य, लोकतान्त्रिक समाजवादी पार्टीकी शारदा थापा मगर र नेपाली काङ्ग्रेसकी जयादेवी देसार डंगोल लगायतका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् । बुधबार पार्टीको बागमती प्रदेश समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई खादा ओढाएर...

मदरसा नुरुल बिद्यालयको प्रदेशमन्त्री खानद्धारा उद्घाट्न

  २०७९-०५-१६        बोली खबर

पाल्पा । मदरसा नुरुल हुदा रामपुर पाल्पाको २ काेठे भवनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा नव निर्मित भवनको लुम्बिनी प्रदेश सरकारका माननीय शिक्षा तथा खेलकुद मन्त्री वसिउद्वीन खानले समुद्घाटन गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्री  खानले यो मदरसा एक उत्कृस...

काँग्रेस क्षेत्र नं. १ प्रदेश (क) पाल्पाकाे प्रदेश सभामा खनालकाे एकल उम्मेद्वारीमा सिफारिस

  २०७९-०५-१६        बोली खबर

पाल्पा । आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागी नेपाली काँग्रेस पाल्पाले उम्मेद्वार सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश (क) पाल्पाबाट प्रत्यक्ष तर्फको उमेद्वार र समानुपातिक उमेद्वारको नाम सिफरिस गरेको हो । बैठकले प्रदेश सभा निर्वाचनका लागी प्रत्यक्ष तर्फ श्यामकान्त खनालको एकल नाम...