समाचार

अन्तरघातीले पार्टी छाडेर भागेको एमाले पाल्पाकाे आरोप (विज्ञप्ति सहित)

  २०७९-०५-०६        बोली खबर

पाल्पा । नेकपा एमाले पाल्पाले अन्तरघातीले पार्टी छाडेर भागेको आरोप लगाएको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन गठबन्धनसंग मिलेर अन्तरघात गरेका केही व्यक्तिहरूले पार्टी छाडेर गएको सोमबार एक विज्ञप्तिमार्फत जनाएको हो । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा तानसेन नगरपालिकामा पार्टीका तर्फबाट पटक पटक...

रामपुर नगरपालिका ३ मा शहिद स्मृति पार्क उद्घाटन

  २०७९-०५-०५        boli khabar

भदौ ५रामपुर नगरपालिका वडानम्बर ३ बोहोरीडाँडामा शहिद स्मृती पार्कको आज उद्घाटन गरिएको छ । सानिअमराई सामुदायिक बन क्षेत्रमा डिभिजन बन कार्यालय पाल्पा र रामपुर सव डिभिजन बन कार्यालयको व्यवस्थापनमा निर्माण भएको पार्कको प्रतिनिधी सभासदस्य तथा पूर्व भुमिसुधार मन्त्री दलबहादुर रानाले उद्घाटन गर्नुभएको छ । पार्कको उद्घाटन गर्दै उहाँले शहिदहरुको...

तानसेनका निवर्तमान नगर प्रमुख तथा उप प्रमुख नेकपा एसमा प्रवेश

  २०७९-०५-०५        बोली खबर

पाल्पा । तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही र उप प्रमुख लक्ष्मीदेवी पाठकसहितका नेताहरु नेकपा एकिकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका उनीहरु पार्टीका गतिविधिहरुबाट असन्तुष्टि जनाउँदै नेकपा एसमा प्रवेश गरेका...

पाल्पामा ऐतिहासिक भगवती जात्रा मनाइयो ।

  २०७९-०५-०५        बोली खबर

पाल्पा । तानसेनमा जितगढी युद्धको सम्झनामा शनिबार रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ। भगवती जात्राले नेपाल अङ्ग्रेज युद्धको जितगढी युद्धलाई सम्झाउने गर्छ।​ विसं. १८७१।७२ तिर जितगढीमा भएको अङ्ग्रेज युद्धमा तत्कालीन कर्णेल उजीर सिंहको नेतृत्वमा गएको नेपाली फौजले अङ्ग्रेज फौजलाई परास्त गरेको थियो।भगवतीको भाकल गरी युद्धमा गएका सिंहले साम्राज्य विस्तारको नेतृत्व गरेको...

नागरिकता विधेयककाे नेमकिपाद्बारा विरोध प्रर्दशन

  २०७९-०५-०२        बोली खबर

काठमाण्डौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रतिनिधि सभामा छलफलका क्रममा रहेको नागरिकता विधेयकको विरोधमा नेमकिपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि पठाएको विधेयक साउन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामै फिर्ता...

कांग्रेस सांसदले गरिन् राष्ट्रपति कदमको स्वागत

  २०७९-०५-०२        बोली खबर

काठमाण्डाैं । सत्तारुढ नेपाली कांग्रेसकी एक सांसदले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेकी छन् । दलीय निर्देशन मान्नुपर्ने भएकोले सरकारको प्रस्तावमा समर्थन गरे पनि आफ्नो मनले नागरिकता विधेयकलाई स्वीकार नगरेको उनले बताइन् । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद पार्वता डीसी...

रामपुरमा निकालियो गाईजात्रा ! (तस्बिरमा)

  २०७९-०४-२९        बोली खबर

पाल्पा । रामपुरमा शनिबार गाईजात्रा निकालिएको छ । नेवार समुदायमा प्रचालित गाईजात्रा यस वर्ष अधिकांश स्थानमा तिथीको कारण शुक्रबार नै गाईजात्रा निकालिए पनि पाल्पाको रामपुरमा भने शनिबार गाईजात्रा निकालिएको छ । रामपुरमा भने जनैपूर्णिमा मनाएको भोलि पल्ट जात्रा निकालिने प्रचलन अनुसार शुक्रबार साईत निकालेर शनिबार जात्रा निकालिएको नेवा :...

निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ, नेकपा एमाले सचिबः बिष्ट

  २०७९-०४-२९        boli khabar

पाल्पा । नेकपा एमालेका सचिब गोकर्ण बिष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ हुने बताउनु भएकाेछ । शनिबार तानसेनमा नेकपा एमाले जिल्ला कमिटी पाल्पाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उत्त कुरा बताउनु भएकाे हाे । बिष्टले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताउनु भएको...

आज देशभर जनैपूर्णिमा पर्व मनाइँदै

  २०७९-०४-२७        बोली खबर

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र...

जनैपूर्णिमा र गाईजात्रा एकैदिन

  २०७९-०४-२६        बोली खबर

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेट देखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि...