समाचार

रामपुरकाे स्याउलीबजार नजिक सुख्खा पहिरो खस्दा यातायात अबरुद्ध

  २०७९-०२-२९        बोली खबर

पाल्प । रामपुर नगरपालिका वार्ड नम्बर १ पाल्पाको स्याउली बजार नजिकै पहिरोले मोटर बाटो अबरुद्द गरेको छ।कालीगण्डकी करिडोर अन्तर्गतको स्याउलिबजार देखि तिरतिरेधाराको बिच भागमा पहिरो खसेको हो। निर्माणाधीन कालीगण्डकी पक्कि पुलनिर खसेको पहिरो को कारण ले रामपुर देखि काठमाडौ ,बिरगंज ,नारायणगढ, कावासोति लगायतका लागि छुटेका गाडीहरू र काठमाडौ ,बिरगंज...

काे हुन् भद्रबहादुर थापा ? (सांसद देखि जिल्ला उपसभापति सम्म)

  २०७९-०२-२९        बोली खबर

पाल्पा । एमाले नेता भद्रबहादुर थापा कम्युनिष्ट आन्दोलनका एक होनाहार परिचित नेताको रूपमा चिनिन्छ । असल भद्र ब्यवहारका थापा एमालेका सांसद समेत भइसकेका हुन् ।  पाल्पा जिल्ला क्षेत्र नम्बर १ का पूर्वसांसद तथा एमाले नेता भद्रबहादुर थापाको निधन  ७० वर्षको उमेरमा शनिबार बिहान रामपुर नगरपालिका वडा नम्बर १० स्थित...

पाल्पा क्षेत्र न १ का पुर्ब सांसद भद्रबहादुर थापाको निधन

  २०७९-०२-२८        boli khabar

रामपुर । पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नं. १ का पूर्व सांसद भद्र बहादुर थापाको आज शनिबार बिहान आफ्नै निवास रामपुर १० बर्दलेमा निधन भएको छ । आफ्ना पिताको क्रिया गरेर पिण्ड दिँदै गर्दा क्रियाकर्म सम्पन्न नहुँदै उहाँको बिहान ९ बजेतिर निधन भएको परिवारले जानकारी दिनुभयो । उहाँको पिता ६२...

पृथ्वीराजमार्गकाे आँबुखैरेनीमा सडक भासियो, दुईतर्फी यातायात अवरुद्ध

  २०७९-०२-२७        बोली खबर

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं। ४ ड्याम नजिक सडक भासिएको छ । गएरातिदेखि परेको अबिरल वर्षाको कारण करिब २० मिटर सडक भासिएपछि दुईतर्फी नै यातायात बन्द भएको छ । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका ट्राफिक प्रहरी जानकारी दिए ।...

रासायनिक मलको अभाव र महङ्गीको बिरोध

  २०७९-०२-२६        boli khabar

पाल्पा । सम्पुर्ण श्रमजीवी र किसान एकजुट होऔ भन्दै किसान महासंघ पाल्पा रामपुरले बिरोध सभा गरेको छ ।रासायनिक मलको अभाव र बढ्दो महँगी विरुद्ध बिरोध सभा सम्पन्न भएको छ । किसानलाइ मल दे सरकार , कृषि मन्त्री राजिनामा दे , जस्ता प्ले कार्ड बोकेर रामपुर बेझाड चोक बाट र्याली...

सहलकोटमा उन्नत जातको धानको बीउ वितरण

  २०७९-०२-२४        boli khabar

पाल्पा । निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा उन्नत जातको धानको बीउ वितरण भएको छ।निस्दी गाउँ पालिका कृषि शाखाको आर्थिक सहयोग र वडा नम्बर २ सहलकोटको समन्वयमा उक्त बीउ वितरण गरिएको हो । सावित्री र सुख्खा गरि ३ सय ५५ किलो धानको बिउ वितरण गरेको वडा कृषि प्राविधिक...

रामपुर नगरपालिका वार्ड नम्बर १मा शहरी स्वास्थ्य केन्द्र स्थापना

  २०७९-०२-२३        boli khabar

दानस मल्ल  रामपुर १ रामपुर नगरपालिका वार्ड नम्बर १ चन्डिहान पाल्पामा शहरी स्वास्थ्य केन्द्र को स्थापना भएको छ। रामपुर नगरपालिका को वार्ड नम्बर १ र २ का माथिल्लो बस्तिका नागरिकहरुलाई सेवा दिने उद्देश्यले स्थापना गरिएको स्वास्थ्य केन्द्रको उद्घाटन रामपुर नगरपालिका का नगर प्रमुख रमण बहादुर थापाले गर्नु भएको हो।स्वास्थ्य...

मन्त्रिपरिषद् पुनर्गठन नहुने, नेकपा एसका चार मन्त्रीको पद थमौती

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् । एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्री...

आज नेकपा एसका नयाँ मन्त्रीको सपथ

  २०७९-०२-२३        बोली खबर

काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् । नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम...

नेकपा एमाले रामपुरले नबनिर्वाचित जनप्रतिनिधिलाइ दियो शुभकामना

  २०७९-०२-२२        boli khabar

नेकपा एमाले रामपुर नगर कमिटीले नबनिर्वाचित जनप्रतिनिधि हरुलाइ बधाई , शुभकामना तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ। नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष बिस्णु प्रसाद रेग्मीको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद माननीय युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी...