पाल्पा रामपुर नगरपालिकामा सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टिले आफ्नो उमेदवारी दर्ता गराएको छ । रामपुरलाई रामको तपोभुमि वनाउने उदेश्यका साथ वढ्दो अशान्ति र हिंसाका विरुद्ध हिन्दु राज्य कामय गर्नका लागि उमेदवारी दिएको मेयर पदका उमेदवार राजेन्द्र ढकालले जानकारी दिनु भएको छ । राप्रपाका तर्फवाट मेयर पदका उमेदवारमा राजेन्द्र ढकाल र...
पाल्पा । अगामी स्थानीय तह निर्वाचनका लागि रामपुरमा मेयर पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । पाल्पा रामपुर नगरपालिकामा नेपाली काग्रेसकाे भातृ संगठन तरुण दलका क्षेत्रिय सभापति प्रेम श्रेष्ठले मेयर पदमा स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ नेपाल तरुण दलका क्षेत्रिय सभापति हुन् भने उनले टिकट वितरणमा मन...
स्थानिय तह निर्वाचनमा अन्तर्गत पूर्वखोला गाउँपालिका ५ विरकोटबाट दलित महिला सदय पार्वती हिताङ निर्विरोध निर्वाचित हुनुभएको छ । दलित महिना सद्स्यमा अरु कुनै व्यत्तिको उम्मेद्बारी नपरेकाले हिताङ नीरविरोध विजय बन्नु भएको हो ।
पाल्पा । रामपुर नगरपालिकामा ५ जना मेयरको उमेदवारी दर्ता गराएका छन् । देशभर आज भएको मनोनयन दर्ता भएको छ । पाल्पा जिल्ला रामपुर नगरपालिकामा पनि सोमवार विभिन्न राजनितिक दलले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट मेयर पदमा शिव अर्याल र उपमेयर पदमा दुर्गा देवि रानाले मनोनयन दर्ता गराएका...
पाल्पा । रामपुर नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार रमण बहादुर थापा र उपमेयरका उम्मेदवार बाल कुमारी थापाले सोमबार मनोनयन दर्ता गरेका हुन् । मेयर थापा यस अघि निर्वािचत मेयर हुन् भने उपमेयरकाे उम्मेदबार थापा कार्यपालिका सदस्य हुन् ।
पाल्पा । निस्दी गाउँपालिकामा नेकपा एमाले पाल्पाका जिल्ला सदस्य दमन सिंह पाटाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाटाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेकाे हाे । पाटा नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य एवं निस्दी इन्चार्ज हुन् । नेकपा एमालेको...
पाल्पा । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामपुर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका सहितका वडा अध्यक्ष तथा सदस्यहरुले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार शिव अर्याल र उपमेयरका उम्मेदवारमा दुर्गा देवी राना सहितले सोमबार मनोनयन दर्ता गरेका हुन् । वडा अध्यक्ष तथा...
पाल्पा । रामपुर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार शिव अर्याल र उपमेयरका उम्मेदवार दुर्गा देवी रानाले सोमबार मनोनयन दर्ता गरेका हुन् । मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार अर्याल रामपुरको मेयरमा प्रतिस्पर्धा गर्न पाउनुलाई शौभाग्य ठानेको बताए । उपमेयरकी उम्मेदवार...
पाल्पा। नेपाल कम्युनिष्ट पार्टी ( एमाले) निस्दी गाउँपालिकाकाे अध्यक्षमा मुक्त बहादुर सारूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निस्दीगाउँपालिकाकाे अध्यक्षमा मुक्त बहादुर सारू र उपाध्यक्षमा तिरण कुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने नेकपा (एमाले) निस्दीले जनाएकाे छ । सारु निर्वाचित पालिका अध्यक्ष समेत हुन् । पार्टीले सारुलाई नै निरन्तरता दिएको छ...
स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) ले चापाकोट नगरपालिकाको मेयरमा राजु कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चापाकोट नगरपालिकाको मेयरमा राजु कोइराला र उपमेयरमा सृष्टि मल्ललाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निर्णय गरेको नेकपा (एमाले) चापाकोटले जनाएकाे छ ।