समाचार

निस्दीमा चौथो अध्यक्ष कप शुरु

  २०७८-०९-११        बोली खबर

पाल्पा- निस्दी गाउँपालिका पाल्पामा चौथो अध्यक्ष कप खेलकूद प्रतियाेगिता आजबाट शुरु भएको छ । निस्दी खेलकुद समन्वय समितिको आयोजनामा र निस्दी गाउँपालिका पाल्पाको आयोजनामा प्रतियोगिता सन्चालन भएको हो । समितिका अध्यक्ष प्रदीप ज्ञवालीको अध्यक्षतामा चलेको उद्घाटन कार्यक्रमका मुख्य पाहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा बोल्दै...

नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमिति चयन

  २०७८-०९-१०        बोली खबर

बहराइन, नेपाली जनप्रगतिशिल मन्च बहराइनको कार्यसमितिले पुर्णता पाएको छ । मन्चको सचिवालयको बैठक डिसेम्बर 18 मा बसेको भर्चुअल बैठकले विभिन्न निर्णयहरु गर्दै कार्यसमितिलाई पुर्णता दिएको हाे । प्रमुख सल्लाहकारमा नारायण रपाल बिस्वकर्मा, मानर्थ संरक्षकमा जीवन श्रेष्ठ, सल्लाहकारहरुमा तुल बहादुर किसान, ओलि राईनलाई चयन गरेको छ । त्यस्तै मन्चको निर्देशिका...

हिन्दु संस्कार र महिला

  २०७८-०९-०९        बोली खबर

हिन्दु संस्कार संस्कृतिमा महिलालाई पुज्ने गरिएको छ । समय चक्र संगै सामाजिक रुपान्तरणमा भने महिला अझै निकै पछाडि देखिन्छ । प्राचिन कालदेखि आधुनिक कालसम्म अर्थात् वर्तमान समयसम्मको हिन्दू परम्परामा महिलाको स्थिति परिवर्तनशील पाइन्छ । हाम्रो समाज प्राचिन समयदेखि नै पुरुष प्रधान रहिआएको छ । यद्यपि अति प्राचीन समयमा महिलाहरू...

रोटरी क्लब रामपुरले मनायो स्थापना दिवस

  २०७८-०९-०७        बोली खबर

रामपुर, रोटरी क्लव अफ रामपुर पाल्पाले प्रथम चार्टर्ड दिवस मनाएको छ । क्लव दर्ताको भएको एक वर्ष पुरा भएको अवसरमा रामपुरमा एक समारोहका विच प्रथम चार्टर्ड दिवस मनाएको हो । क्लबका अध्यक्ष राजप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनाल रहनुभएको हो । प्रदेश...

सहलकोटमा एक दिने पशु स्वास्थ शिविर सम्पन्न

  २०७८-०९-०६        boli khabar

निस्दी, निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटमा एक दिने पशु स्वास्थ शिविर सम्पन्न भएको छ । निस्दी गाउँ पालिका मित्याल पाल्पाको आयोजना र जलदेवी सामाजिक उद्यमी महिला सहकारी संस्था लि सहलकोटको सहआयोजनामा शिविर सन्चालन भएको हो । निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटका वडा अध्यक्ष पुर्ण बहादुर...

माछा मार्न जादा करेन्ट लागेर एकको निधन

  २०७८-०९-०४        boli khabar

रामपुर, पाल्पा रामपुर नगरपालिका वडा न ६ बिजयपुर नयाँ बजारका बर्ष ३५का राजु पौडेलको निधन भएको हो । साथिहरु सङ्ग घर नजिकैको कौवा कुलोमा माछा मार्न करेन्ट थापेको त्यसमै परे पछि अस्पताल ल्याइएको थियो । उपचारको क्रममा रामपुर अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालयका प्रमुख भिम बहादुर कार्किले जानकारि...

जीवन ज्योति आधारभूत विद्यालयको ३८ औं वार्षिकोत्सब सम्पन्न

  २०७८-०९-०१        boli khabar

धनबहादुर ठाडा पाल्पा – जीवन ज्योति आधारभूत विद्यालय निस्दी – ४ , मित्याल , लामेदमार ,पाल्पाको ३८ औं वार्षिकोत्सब सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर सोतीको अध्यक्षतामा भएको वार्षिकोत्सबको उद्घाटन निस्दी गाउँ कार्यपालिका सदस्य हेम कुमारी सुनारीले गर्नुभएको हो । शिक्षिका पवि सरा थापा सोतीको स्वागत...

बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण

  २०७८-०९-०१        बोली खबर

काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो । जहज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

  २०७८-०८-२९        बोली खबर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे । यस्तै...