समाचार

ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ देशलाइ गुन लगायोःथापा

  २०७८-०८-११        boli khabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन्। शुक्रवार नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका हुन्।...

नेकपा एमाले नवौं केन्द्रिय कमिटी बैठक सौराहामा सुरु

  २०७८-०८-१०        boli khabar

नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल चितवनको सौराहामा सुरु हुँदैछ । शुक्रबार राति ८ बजेका लागि बैठक तय गरिएकोमा नेताहरू बैठकस्थलमा जाने क्रम सुरु भएको छ । सेभेन स्टार होटलमा हुन लागेको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरूले बताएका छन् । एमालेमाथि चौतर्फी घेराबन्दी रहेको र विभाजनसहितको...

आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु

  २०७८-०८-१०        boli khabar

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका – ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । रिब्दिकोट गाउँपालिका – ८ पेलाचौरका ६२ बर्षकी मेनु सारुलाई मादक पदार्थ सेवन गरेका ४३ बर्षका आफ्नै जेठा छोरा कृष्ण बहादुर सारुले सालको लठ्ठी प्रयोग गरि कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

मगर जातिको भेजाले वन जंगल संरक्षण

  २०७८-०८-०८        boli khabar

धनबहादुर ठाडा  पाल्पा – तपाई यात्रा गर्दा वरिपरि कतिको आँखा लगाउनु हुन्छ ? पैदलमार्ग वा सडकमा यात्रा गर्दा तलमाथि हेर्ने गर्नुहुन्छ ? गाउँ घरमा घुम्दै गर्दा देख्नु भएकै छ होला । जहाँ मगर बस्ती हुन्छ , त्यहाँ ठुलठुला रुख अनि त्यसैको आडमा स- सना मन्दिर जस्तो स्थानीय मगर भाषामा...

रामपुरमा नहरले बगाउँदा एक जनाको मृत्यू

  २०७८-०८-०८        boli khabar

पाल्पा– रामपुरमा नहरले बगाउँदा एक जनाको मृत्यू भएको छ । रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको नहरले बगाएर मृत्यू भएको प्रहरीले जनाएको छ । मानसिक अवस्था ठिक नभएका ठकुरी ५ गतेघरबाट कसैलाई खबर नगरी निस्कीएका थिए । उनी हराएपछि खोजी गर्दा नहरमा बगाएर ल्याएको अवस्थामा भेटिएको प्रहरीले...

पाल्पा प्रतिनिधि सभाकाे क्षेत्रिय अधिवेशन सम्पन्न (नामावली सहित)

  २०७८-०८-०७        बोली खबर

पाल्पा,  नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत जिल्ला पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर १ क्षेत्रीय समिति तथा केन्द्रिय महाधिवेशन प्रतिनिधिको लागि मङ्सिर ६ गते भएको चुनावबाट केही पदमा निर्वाचन भए पनि अधिकांश पदमा प्रतिनिधीहरू सर्बसम्मत बिजयी भएका छन्  । नामावली सहित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति तर्फ सभापतिः झमन बहादुर राज...

एमालेको नयाँ संरचना: ९ ‘क्लस्टर’ बाट यसरी हुँदैछ प्रतिनिधित्व

  २०७८-०८-०७        boli khabar

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले संशोधित विधान अनुसारको केन्द्रीय कमिटी चयन गर्नेछ ।गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा...

रामपुरमा घरमा बासबसेका मानिस मृत अवस्थामा फेला !

  २०७८-०८-०५        boli khabar

पाल्पा- पाल्पा जिल्लाको रामपुरमा दुईदिन यता घरमा बास बसेका मानिस शनिवार विहान मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर ४ बडेमान बस्ने फलबहादुर सेनको घरमा विगत दुईदिनदेखि बसेका उनी शनिवार विहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।मृत अवस्थामा फेला पर्नेमा नवलपरासी रामग्राम...

लाङ्घाली एकता समूहको आठौं वार्षिकोत्सब सम्पन्न

  २०७८-०८-०४        boli khabar

होम राई मगरनिस्दी,पाल्पा / ४ मंसिर २०७७ । लाङ्घाली एकता समूह निस्दी-७,हुबास,पाल्पाको आठौं वार्षिकोत्सब बिबिध कार्यक्रमका साथ सम्पन्न भएको छ । क्लबका अध्यक्ष राम बहादुर सारुको अध्यक्षतामा सन्चालन भएको समापन समारोहका मुख्य पाहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको हो । कार्यक्रममा बोल्नु हुँदै मुख्य पाहुना सारुले गाउँको...

निर्वाचन सम्म गठवन्धन रहन्छ नेता चौधरी

  २०७८-०८-०४        boli khabar

रमा भण्डारी रामपुर पाल्पानेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीे आगामी निर्वाचनसम्म गठवन्धन रहने दावी गरेका छन । शनिवार पाल्पाको तानसेन नगरपालिका आयोजना गरिएको तानसेन नगर भेलालाई सम्बोधन गर्दै नेता चौधरीले संविधानको रक्षा गर्दै सरकारको नेतृत्व गरेका पाटीहरुविच आगामी निर्वाचनसम्म गठवन्धन कायम रहने वताए । एकीकृत समाजवादीका...