१५ जेठ, काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् । उनका अनुसार सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको छ...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरेकी हुन् । आज बिहान बालुवाटारमा बसको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको...
बन्दना पोखरेल रामपुर पाल्पा पाल्पा निस्दी गाउँपालिका युवाहरु अहिले आफ्नै गाउँमा व्यावसायिक बन्दै छन् । कोहि लोक कुखुरा पाल्दै आर्थिक समृद्ध बढाउदै छन् भने कोहि बाईलर ,कोहि व्यावसायिक तरकारि खेति गर्दै जिबन व्यवस्थीत गर्न लागेका छन् । हरेक युवाको आकर्षण बैदेशिक रोजगार भएका बेला निस्दी ४ मित्याल धाक्रेदमारका कृषक...
दानस मल्ल रामपुर तीन दिन अगाडी देखि निरन्तर परेको पानीका कारण आसपासका खोला नाला सङ्गै कालीगण्डकी समेत बढेको छ। वर्षा नलाग्दै एक्कासी परेको पानी को कारण कालीगण्डकी बढ्न गएकाे बहावका कारण पाल्पा रामपुर १ स्याउली बजार र तनहुँ घिरिङ्ग१ पुट्टार जोड्ने गरि निर्माण भैरहेको पक्की पुललाई समेत असर पुर्याएको...
तानसेन, १४ जेठ, पाल्पामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्मलाई थप गरिएको छ । तेस्राे चरणको निषेधाज्ञा जेठ १५ गते रातीसम्मका लागि गरिएको थियो । अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ २४ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ...
निस्दी, श्रम मेहनत र लगनशीलताले मानिसलाई थप नयाँ उचाईमा पु¥याए उदाहरण हुन् सूर्य बहादुर खाम्चाह । निस्दी गाउपालिकामा कृर्षी ब्यवसायतिर एक पछि अर्को युवाहरु ब्यवसायिक कृर्षीमा आकृर्षित बन्न थालेका छन् । निस्दी ५ ढुगानाबेशीका खाम्चाह बहत्तरी कृषि फर्म नामक कृषि फर्म दर्ता गरेर मनाग्गे आम्दानी गर्न थालेका छन् ।...
रामपुर जन्मभूमी भएर सात समुद्र पारि जापानमा कार्यरत युवाहरुले बुधबार रामपुर अस्पताललाई स्वास्थ सामग्री उपलब्ध गराएका छन् । आफ्नो जन्मभूमीका नागरिकहरुको स्वास्थ्य सेवाको आधार रामपुर अस्पताल भएको भन्दै रामपुर जापान सम्पर्क मञ्चले स्वास्थ्य सामाग्री खरिद गरेर उपलब्ध गराएको हो । स्वास्थ्यकर्मीहरुलाई सुरक्षित बनाएर उच्च मनोबलका स्वास्थ्य सेवामा लाग्न अभिप्रेरित...
रामपुर, रामपुर अस्पतालमा उपचाररत ७९ वर्षीय ज्येष्ठ नागरिकले कोरोना जितेर घर फर्कनुभएको छ । दश दिन अघि उपचारका लागि रामपुर अस्पताल आउनुभएकी रामपुर नगरपालिका वडा नं ३ रजघरा बस्ने केशमाया कंडेलले शनिवार कोरोना जितेर खुशी हुदै घर फर्कनुभएको छ । आफ्नो उपचारमा निरन्तर खटेर निको गराउने स्वास्थ्यकर्मीलाई उहाँले धन्यवाद...
रामपुर, पाल्पा रामपुर वडा नं. ६ को मुख्य बजार बिजयपुर सहित रामपुर नगरपालिका ६ नं वडालाई सोमबार राति १२ बजे देखि पूर्ण रुपमा शिल गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमित तथा विरामीहरुको संख्या बढ्दै जान थाले पछि शिल गर्न लागेको हो । वडा समिति, वडा स्तरीय कोभिड–१९...
रामपुर,कालीगण्डकी फाउण्डेशन नेपालले रामपुर अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोभिड महामारीका विच स्वास्थ्य सेवामा खट्दै आएका स्वास्थ्यकर्मीहरुको सुरक्षा र उनीहरुको मनोबल बढाउनका लागि फाउण्डेशनले पिपिई सेट तथा माक्स प्रदान गरेको हो । सामाग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले नयाँ भेरियन्टको कोभिडको जोखिम उच्च...