समाचार

संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

  २०७८-०२-०८        बोली खबर

७ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष...

रोटरी क्लव अफ रामपुरले रामपुर अस्पताललाई पिपिई सेट हस्तान्तरण

  २०७८-०२-०७        बोली खबर

रामपुर, रोटरी क्लव रामपुर पाल्पाले रामपुर अस्पताललाई पिपिइसेट सहयोग गरेको छ । क्लवका अध्यक्ष राजुप्रसाद श्रेष्ठले नितान्त जनसेवा गर्ने क्लवले अस्पतालमा जोखिम मोलेर सेवा दिने स्वाश्थ्यकर्मीलाई १४ थान पिपिईसेट तथा फेससिल प्रदान गरिएको बताउनुभएको छ । कोरोना भाइरसको जोखिम बढ्दो क्रममा निरन्तर नागरिकलाई स्वाश्थ्य सेवा प्रदान गर्ने स्वाश्थकर्मी तथा...

जनतालाई सत्य तथ्यमा आधारित सूचना प्रवाह गर्न प्रेस चौतारी नेपाल पाल्पाकाे आग्रह

  २०७८-०२-०७        बोली खबर

तानसेन, पाल्पा प्रेस चौतारी नेपाल पाल्पा शाखाले सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुलाई कोरोना भाइरसको महामारीबाट सुरक्षित रहेर जनतालाई सत्य तथ्यमा आधारित सूचना प्रवाह गर्न आग्रह गरेको छ । संकट र पीडाका समयमा सस्तो लोकप्रियताका समाचार नभै आम नागरिकको मर्म र भावनालाई केन्द्रमा राखी पेशागत मर्यादा पूरा गर्न शाखा अध्यक्ष राजेन्द्र...

पाल्पामा थपिए १ सय ७५ जना कोरोना संक्रमित

  २०७८-०२-०६        बोली खबर

तानसेन, ६ जेठ, पाल्पामा पछिल्लो २४ थप १ सय ७५ जनामा कोरोना संक्रमित थपिएका छन् । बिहीवार पिसिआरबाट बिधिबाछ १ सय ३३ जना एन्टिजेन बिधिबाट ४२ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । यसरी थपिएकाहरुमा माथागढी गाउँपालिकाका २ जना, रामपुर नगरपालिकाका ३९जना,...

बिरकोटमा जीप दुर्घटना हुदाँ २ जना घाईते

  २०७८-०२-०६        बोली खबर

पुर्वखाेला, ०६ जेठ  सुनौलीबाट पाल्पा रामपुर जान हिडेका बा,१६ च १७१९ नम्बरको सुजुकी ट्याक्सी पूर्वखोला गाउँ पालिका बिरकोट हुलाक भाङज्याङ स्थित पारीभीर भन्ने ठाउँमा दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । बिहान ४ बजे तिर मौसमका कारण गाडी दुर्घटना भएको बताएकाेछ । रामपुर नगरपालिकाका इन्डिया आर्मी इद्र बहादुर...

आज राति १२ बजे देखि बेझाँड बजार सहित ५ नं. वडा शिल हुने

  २०७८-०२-०६        बोली खबर

रामपुर, ०६ जेठ २०७८ रामपुर नगरपालिका ५ नं. वडा सहित रामपुरको मुख्य बजार बेझाँडलाई आज राति १२ बजे देखि जेठ १३ गते राती १२ बजे सम्म पूर्ण रुपमा शिल गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमित तथा विरामीहरुको संख्या बढ्दै जान थाले पछि शिल गर्न लागेको हो ।...

स्वास्थ्यकर्मीहरुको उच्च मनोवल र गौरवको अनुभुति दिलाऔःं मन्त्री श्रेष्ठ

  २०७८-०२-०५        बोली खबर

रामपुर, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले स्वस्थ्यकर्मीहरुको लागि स्वस्थ्य वातावरण तयार गर्नु सबै दायित्व रहेको बताउनु भएको छ । कोभिडका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मान सहित उनीहरुको मनोवल र गौरवको अनुभुति दिलाउने कार्य सामाजिक क्षेत्रका व्यक्तित्वहरुले गर्नु पर्नेे एक कार्यक्रमका वीच बताउनु भएको छ ।...

निस्दीमा कोरोना संक्रमितको संख्या ९३ पुग्याे

  २०७८-०२-०५        बोली खबर

निस्दी,  ५ जेठ  पाल्पा- निस्दी गाउँपालिका पाल्पामा कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ। तराईसंग नाका जोडिएको निस्दीमा मंगलबार सम्ममा सबैभन्दा बढी ज्मामिरेमा ३४ जना , गल्धामा २४ जना र अर्चलेमा १५ जना कोरोना पोजेटिभ व्यक्ति रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । त्यस्तै मित्यालमा ८ जना...

पाल्पामा अक्सिजन प्लान्ट स्थापना गर्न १ कराेड ५० लाख रकम स्वीकृत

  २०७८-०२-०४        बोली खबर

रामपुर, ४ जेष्ठ २०७८  पाल्पामा अक्सिजन प्लान्ट संचालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत भएको छ । स्वास्थ्य मन्त्रालयको रिफारिसमा अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड ५० लाख बजेट स्वीकृत गरेको हो । कोरोना संक्रमितको उपचारमा जिल्लामा अक्सिजन अभाव भएका कारण समस्या भैरहेको समयमा...

मन्त्री अर्यालकाे गृह जिल्ला स्याङ्जालाई स्वास्थ्य सामाग्री

  २०७८-०२-०३        बोली खबर

स्याङजा, नेपाल कम्यूनिष्ट पार्टी एमाले स्याङजाद्वारा आयोजित मदन-आश्रित २८ औ स्मृति दिवसको अवसरमा “जन नेता मदन भण्डारीको योगदान र नेपाली कम्यूनिष्ट आन्दोलनको भावी दिशा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कोभिडको दोस्रो लहर संकट समाधानका लागी पहल सम्बन्धी भर्चुअल माध्यमबाट भएकाे छलफलमा नेकपा एमाले केन्द्रीय सदस्य, गण्डकी प्रदेशका...