३१ बैशाख २०७८, रामपुर, इस्लाम धर्मावलम्बीहरुको महान चाड इद–उल–फितर आज रामपुर सहित देशभरीका मुसलमानहरुले हर्षोउल्लासका साथ मनाइदै छ । हिजरी क्यालेण्डर अनुसार नवौँ महिना रमजानमा १ महिने रोजा (वर्त) समाप्त भएको खुसियालीमा दशौँ महिना सौवालको पहिलो तारिखमा यो चार्ड मनाइन्छ । इदको दिन मुस्लिम समुदायका वालवालिका, युवायुवती तथा बृद्धबृद्धा...
३१ बैशाख २०७८ रामपुर, रामपुर युवा क्लब रामपुर पाल्पाले कोभिड बिरामीलाई निःशुल्क खाना वितरण कार्य सुरु गरेको छ । क्लबले रामपुर अस्पतालमा उपचाररत संक्रमित, उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई विहान बेलुका निःशुल्क खाना वितरण कार्यको सुरुवात गरेको हो । अस्पताल परिसरका होटल व्यवसायीहरुले संक्रमणको जोखिम हुने भन्दै खाना...
रामपुर, २८ बैशाख २०७८, सेवा नेपाल रामपुर पाल्पाले प्रहरीलाई पिपिई सेट सहित सेनिटाईजर प्रदान गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत प्रहरीको लागि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको हो । कोभिड महामारी नियन्त्रणको लागि जारी निषेधाज्ञा कार्यान्वयन संगै शान्ति सु-व्यवस्था कायममा अहोरात्र खट्ने प्रहरीहरुको स्वास्थ्य सुरक्षाको लागि ६...
रामपुर, २८, बैशाख २०७८, लायन्स क्लब अफ रामपुर आपतकालिन अबस्थामा कोभिड १९ बिरामीहरुको सहायताको निम्ति अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । रामपुर नगरपालिकालाइ आज एक कार्यक्रम गरि अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । उद्देश्य माथि प्रकाश पार्दै रामपुर लायन्स क्लबका अध्यक्ष पुरूषाेत्तम केसिले सामाजिक कार्य गर्न कै लागि स्थापना...
२८ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोभिड–१९ को तिब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् । मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा...
२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।
काठमाडौँ २७ वैशाख २०७८, यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि नै एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थियो...
तत्कालिन नेकपा पार्टी रहदा प्रचण्ड सङ्ग मिलेर सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साधारण सदस्य समेत नरहने गरि कार्वाहि गरेको प्रसङ्ग सङ्ग साक्षतकार जनाउदै अनेरास्ववियु केन्द्रिय अध्यक्ष ऐन महरले माधव नेपालले ओली मार्फत न्याय खोज्नु हास्यास्पद रहेको बताउनु भएको छ।पार्टी अगाडि बढी सकेकाले यही पार्टीमा विना सर्त अग्रसर रहेर अगाडि...
निस्दी, २५ वैशाख २०७८, पाल्पा – निस्दीमा अक्सिजन सहितको आइसोलेसन तयार भएको छ। निस्दी गाउँपालिका वडा नम्बर -५ , गल्धाको ढुंगानावेशीमा रहेको सहकारी भवनमा अक्सिजन सहितको ७ वेडको आइसोलेसन तयार गरेको स्वस्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । ८ वटा अक्सिजन सिलिन्डर र ३ वटा कन्चन ट्रेचर सहितको...