समाचार

रामपुरमा २५ शैयाको आइसोलेसन कक्ष निर्माण गर्ने

  २०७८-०१-२४        boli khabar

रामपुर, २४ बैशाख २०७८, पाल्पाको रामपुर नगरपालिकाले विभिन्न वडामा १५ तथा रामपुर अस्पतालमा १० गरि २५ शैयाको आइसोलेसन कक्ष निर्माण गर्ने भएको छ । रामपुर नगरपालिकाले कोभिड–१९ संक्रमण भएका नागरिकलाई अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । कोभिड –१९ को संक्रमण तिव्र रुपमा फैलिएको परिवेशलाई मध्यनगर गर्दै...

पाल्पामा जेठ ४ गते सम्म निषेधाज्ञा

  २०७८-०१-२३        boli khabar

तानसेन, २३ बैशाख २०७८, कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा जारी निषेधाज्ञा जेठ ४ गतेसम्म लम्बिएको छ । बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गतेदेखी २४ गतेसम्म जारी निषेधाज्ञा थपेर जेठ ४ गते राति १२ बजेसम्मका पु¥याउने निर्णय गरेको हो । जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा फैलिरहेको छ ।...

निषेधाज्ञामा यस्तो देखियो रामपुर (फोटोफिचर)

  २०७८-०१-२१        बोली खबर

रामपुर, २१ बैशाख २०७८ कोरोना संक्रमणको जोखिमबाट बच्न पाल्पामा जारी निषेधाज्ञाले बजार ठप्प बनेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रले वैशाख १७ गते  शुक्रबार मध्यरातदेखि वैशाख २४ गते मध्यरातसम्म कायम रहने गरी बजार, यातायात र अन्य सेवा सम्बन्धमा आदेशहरू जारी गरेको छ । खाद्यान्न, तरकारी, दुध तथा माछामासु,...

पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु

  २०७८-०१-१९        बोली खबर

तानसेन, १९ बैशाख २०७८, पाल्पामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्ला पाल्पा तिनाउँ गा.पा. १ कचल मुहान टोल बस्ने कर्ण बहादुर उचईको घरमा चट्याङ पर्न जादा तिनाउँ १ का प्रेम बहादुर बगालेको निधन भएको प्रहरीले जनाएको छ । चट्याङको कारणले जिल्ला पाल्पा तिनाउँ गा.पा.- १ बस्ने...

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

  २०७८-०१-१९        बोली खबर

बुटवल, १९ बैशाख २०७८, लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिएका हुन्। पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ। प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले...

कामकाजी महिलाकाे दाेहाेराे भुमिका

  २०७८-०१-१९        बोली खबर

महिला समाजको एक अगं भएपनि परापुर्वकाल देखि गरिदै आएको व्यावहारका कारण सोच परिवर्तन हुन सकेको छैन । संबिधान र कानुनमा जति कुरा राखिएपनि सामाजिक जागरण र मानसिकता परिर्वतन हुन सकेको छैन । परापुर्वकाल देखि चल्दै आएको सामाजिक संस्कार मुल्य मान्यताले पनि नेपाली महिला माथि अन्याय गरिरहेको छ । अझ...

रामपुरमा शित भण्डार निर्माण सम्पन्न

  २०७८-०१-१६        बोली खबर

रामपुर १६, बैशाख २०७८ रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण सम्पन्न भएको छ । करिव एक रोपनी क्षेत्रफलमा कृषि तथा पशु सेवा शाखा कार्यालय परिषरमा एकतले चार कोठासहितको भवन निर्माण सम्पन्न छ । प्रदेश सरकार लुम्बिनी प्रदेशको सर्सत अनुदानमा बन्न लागेको शित भण्डारको रबिना र अभिसा...

पूर्वखोलाकाे हेक्लाङमा कोरोनाबाट एकको मृत्यु

  २०७८-०१-१६        बोली खबर

वैशाख १६,पूर्वखोला, पूर्वखोला गाउँपालिका वडा नं.-६, हेक्लाङमा कोरोना भाईरसका कारण एक जनाको मृत्यु भएको छ। गत वैशाख १३ गते भारतबाट छोरा बुहारीहरुसंग घर फर्केकी ६५ वर्षिया वृद्धालाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि रिजर्भ गाडीमा गाउँ ल्याइएको पारिवारिक श्रोतले जनाएको छ । गाउँमा आइपुगेपछि वडा...

पाल्पामा बैशाख १७ देखि निषेधाज्ञा के गर्न पाइने, के नपाइने ?

  २०७८-०१-१५        बोली खबर

पाल्पा,१५ बैशाख २०७८, पाल्पामा बैशाख १७ देखि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) को बैठकले वैशाख १७ गते राती १२ बजेदेखि वैशाख २४ गते सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा दोस्रो चरणको नयाँ भेरियन्ट सहित संक्रमितको संख्या...