धनबहादुर ठाडा / पौष ११ पाल्पा गाउँवेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड निस्दी-४,मित्यालको नवौं साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रेम बहादुर खनगाहाको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्षले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र व्यवस्थापक लिल रासले २ करोड ७५ लाख २२ हजार ५५ रुपैया...
पाल्पा रामपुर पाैष १० समस्या नभएकाले पनि पाल्पाको रामपुर नगरपालिका–६ का किसान आलुखेतीमा हौसिएका छन ।पाल्पाको रामपुरमा लुम्बीनी प्रदेशको एक पालिका एक उत्पादन अन्तरगत आलु खेति गरिएको छ । रामपुुर नगरपालिका वडा न ६लाई आलु पकेट क्षेत्र बनाउने रामपुर नगरपालिको अभियानमा यस वर्ष प्रदेश सरकारले आलु पकेट क्षेत्रका लागि...
पाल्पा रामपुर पौष ११ पाल्पा , निस्दी गाउँपालिका मीत्यालमा सव डिभिजन स्थरिय चोरि कटानी बन अपराध नियन्त्रण सम्वन्धी सरोकारबालाहरुसगँ अन्तरकृया भएको छ । डिभिजन बन कार्यालय पाल्पा र निस्दी सव डिभिजन बन कार्यलय मित्याल पाल्पाको आयोजनामा बन अपराध सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको हो । सामुदायिक बन महासंघ निस्दीका सचिव...
१० पुस, काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ । ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् । नेकपाको प्रदर्शनलाई...
काठमाडौं । नेकपा ओली समूहले कार्यकारी अध्यक्षबाट पुष्पकमल दाहाललाई कारबाही गर्दै हटाएको छ । विधान, पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनलाई केन्द्रीय कमिटी बैठकले कारबाही गरेको हो । साभारः बाहखरी
६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् । ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ...
६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
५ पुस, काठमाडौं । संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश...
काठमाडौँ – सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ । कुन आयोगमा को सिफारिस...
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र...