समाचार

रामपुर सहकारीले जनबिकास माविलाई स्टेचर हस्तान्तरण

  २०८१-०२-२३        बोली खबर

पाल्पा । रामपुर बचत तथा ऋण सहकारी सस्था लि. रामपुर पाल्पाले ले स्टेचर हस्तान्तरण गरेकोछ । मंगलबार एक कार्यक्रमका बीच जन बिकास माध्यमिक बिद्मालय रजघरालाइ स्टेचर हस्तान्तरण गरेको हाे । रामपुर नगरपालिका वडा न ३ का वडा अध्यक्ष दामोदर पाठकको रोहवरमा हस्तारन्तरण गर्दै रामपुर बचत तथा ऋण सहकारी संस्था...

प्रेस युनियन पाल्पाको वार्षिक साधारण सभा सम्पन्न

  २०८१-०२-२०        boli khabar

पाल्पा, नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाको वार्षिक साधारण सभा शनिबार रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिका ६ ज्याग्दी बृहत पार्कमा वनभोज कार्यक्रम सहित वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको उट्घाटन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर गहना भए...

वडा स्तरीय बाल भेला सम्पन्न

  २०८१-०२-२०        boli khabar

बालबालिकाको लागि लगानी ल्याउछ सुनौलो बिहानि भन्ने नाराका साथ वडा स्तरीय प्रथम बाल भेला सम्पन्न भएको छ ।रामपुर नगरपालिका वडा न २ को आयोजना र प्रज्ञा परामर्श सेवाको सहजीकरण गरेको छ ।भेलामा वडा अध्यक्ष कृष्ण बहादुर नेपालीले बाल बिबाह रोक्छौ र रोक्न सहजीकरण गर्छौ भन्ने सबैले प्रतिबद्ध बन्न आग्रह...

निस्दीकाे पहुँच मार्ग-सडक स्तरोन्नतिका नभएकाे भन्दै स्थानीयकाे ध्यानाकर्षण

  २०८१-०२-१९        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकाका स्थानीयले सडक स्तरोन्नतिको कामले गति नलिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । रामपुर – बेलडाँडा – ढुङ्गानाबेशी – मित्याल – अरुणखोला खण्ड सडक सञ्चालनमा आएको वषौं हुँदा समेत पाल्पा क्षेत्रमा स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै शुक्रबार ध्यानाकर्षण गराएको हो । निस्दी गाउँपालिकाको मुख्य पहुँच...

रामपुरमा १६ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न

  २०८१-०२-१८        बोली खबर

पाल्पा । रामपुरमा १६ औं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्र्रीय सहकारी संघ लि (नेफस्कून) द्धारा संचालित तथा रामपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सम्पन्न भएको हो । लुम्बिनी प्रदेशका १० वटा सहकारीले पुर्ण तथा व्याबसायिक साकोस बिकास (प्रोबेसन)...

अधुरा खानेपानी आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिइने: मन्त्री ढकाल

  २०८१-०२-१५        boli khabar

लुम्बिनी प्रदेश सरकारका शहरी बिकाश तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले रामपुरमा रहेका अधुरा खानेपानी आयोजनालाई सम्पन्न गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएकाे छ । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ७ औं बार्सिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री ढकालले जनताको बिकाश र समृद्धिको चाहनालाई पुरा गर्न...

आज गणतन्त्र दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

  २०८१-०२-१५        बोली खबर

पाल्पा । आज (मंगलबार) गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । जननिर्वाचित पहिलो संविधान सभाबाट विक्रम संवत् २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक...

रामपुरकाे जब्गादीमा एकीकृत घुम्ती शिविर सम्पन्न

  २०८१-०२-१५        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले विभिन्न सेवा सहितको एकिकृत घुम्ती शिविर सम्पन्न गरेको छ । नगरपालिकाले वडा नं. ९ को आधारभूत स्वास्थ्य केन्द्र जब्गादीमा आइतबार शिविर सम्पन्न गरेको हो । रामपुर नगरपालिकाले कार्यालयबाट प्रदान गरिने विभिन्न सेवाहरु वडा मै पुगेर प्रदान गरेको छ । शिविर मार्फत योजना फरफारक र भुक्तानी...

एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती

  २०८१-०२-१५        बोली खबर

पाल्पा । नेकपा एमाले पाल्पाको अध्यक्षमा ओमबहादुर घर्ती मगर निर्विरोध निर्वाचित हुनु भएको छ । तानसेनमा सम्पन्न १० औं जिल्ला अधिवेशनले घर्ती मगरको नेतृत्वमा सर्वसम्मत रुपमा १०१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा विमल काफ्ले, सचिवमा रामजी पोखरेल (भोजराज), उप–सचिवमा दिपक विश्वकर्मा र महिला उप–सचिवमा मिना...

कांग्रेस २०८४मा प्रतिपक्ष नै बन्ने महासचिव शंकर पोखरेल

  २०८१-०२-११        boli khabar

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनपछि पनि नेपाली कांग्रेस प्रतिपक्ष नै बन्ने बताएका छन्। एमाले पाल्पाको १०औँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले एमालेले सरकारको नेतृत्व गर्ने बताउनु भएको छ।  ‘२०८४ को निर्वाचनमा बहुमतसहित एमाले पहिलो पार्टी बन्छ। सरकारको नेतृत्व एमालेले नै गर्छ। कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ’, उनले...