पाल्पा । रामपुरमा गएराती देखि विद्युत आफूति बन्द भएको छ । हावाहुरीका कारण चापाकोट नगरपालिकाको निर्दिममा विद्युतको पोल भाँच्चिए पछि विद्युत आफूर्ति बन्द भएको हो । बुटवल पावर कम्पनीको गल्याङ्ग- रामपुर क्षेत्रको ३३ केभी प्रसारण लाईनमा अवरुद्ध भएपछि चापाकोटको केही भाग र रामपुर क्षेत्रका सेवाग्राहीहरु विद्युत सेवाबाट प्रभावित बनेको...
पाल्पा । राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा...
साउदी अरेबिया अन्तर्गत रियादमा प्रबासी नेपाली मन्चको चौथो अधिबेशन भएको छ । नेकपा एमाले निकटको सङ्गठन मध्यपुर्व को बथाहको एक होटेलमा सम्पन्न भएको छ। राष्ट्रिय कमिटीका उपाध्याक्ष तथा रियाद इन्चार्ज अच्युत बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय कमिटीका अध्यक्ष तथा मध्यपुर्ब महादेशिय कमिटीका सदस्य अमर श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको...
पाल्पा , रामपुर आयुर्वेद औषधालय रामपुर पाल्पामा बहिरंग सेवा शुभारम्भ गरिएको छ । भवन निर्माण सम्पन्न भएपछि औषधालयमा शुक्रबार देखि बहिरंग सेवा शुरु गरिएको हो । सेवा शुभारम्भका अवसरमा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । सेवा शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले अयुर्वेद औषधालयको...
पाल्पा। पाल्पाको रानीमहलमा जारी राष्ट्रिय पुरुष बिच भलिबलमा शुक्रबार सेमिफाइनल समिकरण पूरा भएको छ । चार समूहमा विभाजित गरेर लिक कम नकआउटको आधारमा गराइएको प्रतिस्पर्धामा समूह ‘ए’ को बिजेता त्रिभुवन आर्मी, समूह ‘सी’ को सशस्त्र प्रहरी बल र समूह ‘डि’ बाट नेपाल प्रहरी र कर्णाली प्रदेश सेमिफाइनल प्रवेश गरेका...
पाल्पा । गाँउले देउराली साप्ताहिक समाचारपत्रको ३० औ वार्सिकोत्सव समारोह , कृति बिमोचन, सम्मान कार्यक्रम तथा आर्थीक सहयोग कार्यक्रम गाउँपालिका १ ढाक्रेबासमा सम्पन्न भएको छ । कार्यक्रम उद्घघाटन गर्दै पूर्बखोला गाउपालिका अध्यक्ष नूनबहादुर थापाले साहित्यकार रामप्रसाद अर्याल द्वारा लिखित देउरालीको फन्को कृति बिमोचन गर्नुभयो । ।साथै विकास निर्माण मात्र...
पाल्पा । पाल्पाको रानीमहलमा बिहिबारबाट सुरु भएको छ । उद्घाटन खेलमा राष्ट्रिय वीच भलिबल प्रतियोगितामा विभागीय टिम आर्मीले विजयी सुरुवात गरेको छ । दुई खेलमा गण्डकी प्रदेश विजयी भयो भने सुदुरपश्चिम मैदानमा उपस्थित नभएपछि लुम्बिनी स्वतः विजयी घोषित भएको छ । रानीमहल परिसरमा भएको भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले...
पाल्पा । पाल्पाको रानीमहलमा बिहीबारबाट सुरु हुने राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुने भएको छ । बुधबार राती अबेर गरिएको लक्की ’ड्र’ अनुसार प्रतियोगिताको उद्घाटन खेलमा समूह ए अन्तर्गत आर्मी र लुम्बिनी भिड्ने पक्का भएको हो । पाल्पाको रानीमहल...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले २४ औ स्थापना दिवशको अप्सवरमा ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने घोषणा गरेको छ । शाखाले पाल्पामा त्रियाशिल तथा बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरूलाई एक कार्यक्रम गरी पुरस्कृत गर्ने घोषणा गरेको हाे । पुरस्कृत हुनेहरू भद्रबहादुर स्मृती कृषि पत्रकारीता पुरस्कारबाट कृष्ण पाेखरेल...
पाल्पा। जंगलमा लागेकाे आगो बस्तीमा पसेपछि रामपुर नगरपालिका-९ जब्गादी मधुकाेटमा ५ घर जलेर नष्ट भएको छ । आगोलागीबाट ५ घर सहित गोठहरु पुर्ण रुपमा जलेको हो । आगो निभाउने क्रममा दल बहादुर साठीघरे र उनको बुहारी लक्ष्मी साठीघरे घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि रामपुर अस्पताल ल्याईएको छ...