पाल्पा । सिद्धबाबामा निर्माणधीन सुरूङ मार्गको ‘टनेल पोर्टल’ पहिरोले पुरिएको छ । गएरातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरिएको हो । आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीका अनुसार बुटवलतर्फको साइडमा निर्माण थालिएको टर्नेलमा पहिलो ठूलो क्षति पुगेको छ । ‘अहिले पनि पानी परिरहेको छ’ पन्थीले भने, ‘आकार...
पाल्पा । नेपाल एशोसिएन अफ टुर एण्ड टूाभल एजेन्टस् (नाट्टा) पाल्पा च्याप्टरले नयाँ गन्तव्यको खोजी सहित पदयात्रा अभियान सुरु गरेको छ। अभियान अनुसार साउन महिनाको प्रत्येक शनिवार पर्यटकिय गन्तव्यको पहिचान गर्न पदयात्रा कार्यक्रम गरिने छ। जस अनुसार साउनको पहिलो शनिवार पाल्पाको तानसेनबाट चण्डीभन्ज्यांग हुँदै बोघापोखराथोकसम्म पदयात्रा गरिएको थियो ।...
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक...
पाल्पा । पाल्पाकाे रैनादेवी छहरा गाउँपालिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ३ झिरवास देउरालीका ४२ वर्षीय गोवीन्द बम्रेल रहेको प्रहरीले जनाएको छ । बम्रेलको शनिबार बेलुका आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागर घटनास्थलमै मृत्यु...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका विषयमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश कार्यालय लाई ध्यानआकर्षण गराएको छ । पत्रकार महासंघ पाल्पाको २०८० असार ५ गते कार्यसमिती बैठकले निर्यण गरी पठाएका महासंघका सदस्यहरु लाई मापदण्ड विना व्यक्ति व्यक्ति छानी, चौतारी निकट रहेको भन्दै सिफारिस...
पाल्पा । रामपुर नगरपालिकाले नगर सभाको तेह्रौ अधिबेशनको दोस्रो बैठक सम्पन्न गरेको छ । नगर सभाको हिउदे अन्तिम बैठकमा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक बर्ष २०८०र०८१ को प्रस्तावित आयको अनुमानित बार्षिक बजेट प्रस्तुत गरेकाे छ । नगरसभाको तेह्रौ अधिबेशनको पहिलो बैठक मार्फत गत असार १० गते ल्याएको अनुमानित बजेटमाथि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सकका अनुसार आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’...
काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।...
पाल्पा। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार पाँच वर्षसम्म मजबुत भएर अघि बढ्ने बताएका छन् । उनले समाजवादी मोर्चा गठनले पनि गठबन्धन र सरकारलाई मजवुद बनाउन थप टेवा पुग्ने दावी गरे । मंगलबार बिहान नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा...
पाल्पा। रामपुर वचत तथा ऋण सहकारीको सहयोगमा रामपुर अस्पतालमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । अस्पताल प्रवेशद्वार नजिकै बनेको प्रतिक्षालय सहकारीले संचालक समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा एक कार्यक्रम गरी आज अस्पताल विकास समिति र प्रशासनलाई हस्तान्तरण गरेको हो । सामाजिक सेवा अन्तर्गत सहकारीले धेरै बिरामीले सेवा लिने...