काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् । एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्री...
काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् । नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम...
काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तारा एयरको विमान मुस्ताङको थासाङ-२ स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् । तारा एयरका अनुसार उक्त विमानमा चालक...
पाल्पा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मुक्त बहादुर सारु ६६५२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३,१८६ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्द प्रसाद अर्यालले ३४६६ मत...
पाल्पा । निस्दी गाउँपालिकामा ढिला गरी मत गणना सुरु भएको छ । सर्वदलिय बैठक बस्न ढिला भएका कारण मतगणना गर्न ढिला भएको निर्वाचन कार्यालयले बताएका छन् । मतगणना निस्दी गाउँपालिका वडा नं. १ बाकमलाबाट सुरु गरेको छ । निस्दीमा जम्मा मतदाता संख्या १५ हजार ५ सय ४५ मत रहेको...
पाल्पा । स्थानीय तहको निर्वाचनमा पाल्पाका सबै पालिकाहरुमा उत्साहजनकपूर्ण रुपमा सम्पन्न भएको छ १० स्थानीय तह रहेको पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको छ । निर्वाचन अधिकारीका अनुसार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा मतदाताहरु उत्साहपूर्ण सहभागिता रहेको जनाएको छ । १०...
पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज देशभर मतदान हुदैछ । तोकिएका कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री पाल्पाका मतदानस्थलमा पुगेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री बुझी सम्बन्धित केन्द्रमा पुगेका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जिल्लामा १ लाख...
काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।...
पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र...
पाल्पा । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) तर्फबाट मेयर तथा उपमेयर उम्मेदवारका बीच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले)को तर्फबाट चुनावी मैदानका उक्रिनु भएका प्रमुख तथा उपप्रमुखको आम समुदायका लागि संकल्प तथा प्रतिवद्धता विषयमा कार्यक्रम भएको हो । पत्रकारहरुको प्रश्नमा नेकपा (एमाले)को तर्फबाट प्रमुख पदमा...