प्रदेश २

‘फौजदारी’ आरोप लगाएको भन्दै प्रचण्डमाथि कारवाहीको माग

  १४ मंसिर २०७७, आईतवार ०७:५४        boli khabar

१३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालयमा ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् । शनिबार बसेको सचिवालय बैठकमा पेश गरिएको प्रस्तावमा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकमा पेश गरेको प्रस्तावमाथि आफूमाथि उठाएका प्रश्नहरुको जवाफ मात्र दिएका...

निस्दीको कठैडाँडामा पिकअप भ्यान दुर्घटना

  ७ कार्तिक २०७७, शुक्रबार १७:२१        boli khabar

पाल्पा, कार्तिक ७ २०७७, पाल्पा निस्दी ५ गल्धा, कठैडाँडामा पिकअप भ्यान दुर्घटना भएको छ ।रामपुर देखि निस्दी ५ बेलौजी सामान विक्री गरी धनुबास हुदै रामपुर फार्किदै गर्दा दुर्घटना भएको हो ।लु १ च ९६२७ नम्बरको पिकअप भ्यान बाटोबाट करिब १ सय मिटर तल खसेको गाडीधनी किर्तीनाथ श्रेष्ठले बताए ।...

हामी चाडै फिल्म बनाउनुपर्छ भन्ने कुराको विपक्षमा छौः दीपकराज

  १८ आश्विन २०७७, आईतवार ०५:२०        बोली खबर

निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र चाडै बनाएर रिलिज गरिहाल्नुपर्छ भन्ने सोचमा आफूहरु नभएको बताएका छन् । मिडियासँग कुरा गर्दै दीपकले भने–‘गाउँघरतिर एउटा उखान छ, ताप्के पहिला तात्ने कि बीड पहिलो तात्ने । ताप्के मात्र तातेर हुँदैन । चलचित्रको लागि नै पहिला माहोल राम्रो बन्नुपर्छ । चलचित्र भनेको मनोरञ्जन...

१५ वर्षमै भविष्यताको भविष्य खोसियो ..

  १८ आश्विन २०७७, आईतवार ०५:१८        बोली खबर

म छुट्टिएँ । मैले सत्र बर्ष, एघार महिना र पच्चिस दिन लामो मेरो वैवाहिक सम्बन्धको कानुनीरुपले अन्त्य गरेँ । आत्मिक, शारीरिक, सामाजिक, व्यवहारिक, आर्थिक सबै हिसाबले म ऊबाट अलग भएँ । हाम्रो सम्बन्धबिच्छेद भयो । सम्बन्धबिच्छेदसँगसँगै अब म ‘हामी’ बाट ‘म’ अर्थात अनामिका भएँ । अनामिका भएको महिनादिनसम्म मेरो...

तनहुँ र लमजुङ जोड्ने पक्की पुल निर्माण शुरु

  १८ आश्विन २०७७, आईतवार ०५:१४        बोली खबर

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिकागण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिकागण्डकी...

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

  १८ आश्विन २०७७, आईतवार ०५:१३        बोली खबर

१८ असोज, काठमाडौं । सुडानको सरकार तथा विद्रोही समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले सयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको...

भालुवाङ बजारको भाग्य : ऐलानी जग्गामा राजधानी !

  १६ आश्विन २०७७, शुक्रबार १०:४५        बोली खबर

१६ असोज, काठमाडौं । लामो समयसम्म गुमनामजस्तै थियो दाङको भालुवाङ बजार । नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेपछि भालुवाङ एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएको छ । तर, यो कुरा दाङवासीका लागि सरप्राइज भने होइन । मुख्यमन्त्री शंकर पोखरेलले केही महिना अगाडिदेखि नै प्रदेश ५ को स्थायी...