प्रदेश २

बिपन्न नागरिकहरुका लागि राहत बितरण

  २०७८-०३-१३        बोली खबर

रामपुर, अपाङ्गता भएका अति बिपन्न नागरिकहरुका लागि राहत सहयोग बितरण गरिएको छ । स्वावलम्बन अपाङ्गता बिकास समुह रामपुरको आयोजनामा  परिलक्षित नामक सस्था कुपोन्डोल ललितपुरले आर्थिक सहयोगमा राहत बितरण गरेको हो । राहत बितरण गरिएको हो । सस्थाकाे स्थानीय कर्मचारी एब प्रतिनिधि पिताम्बर भट्टराईको सयाेजकत्वमा बितरण राहत बितरण गरिएको हाे...

गाउँ-गाउँमा स्वास्थ्यकर्मी परिचालन गरेका छाैं । निस्दी गाउँपालिका प्रमुखः सारू (भिडियाे)

  २०७८-०२-२२        बोली खबर

निस्दी,  निस्दी गाउँपालिकामा कोभिड १९ दोस्रो भेरियनले विकास निर्माणमा परेकोे प्रभाव परेकाेट । कोभिडको तयारी कसरी भइरहेको छ साथै निस्दीगाउँपालिकाले चालु आर्थिक बर्षमा के कति काम सम्पन्न भयो भन्ने बिषयमा गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु संगको कुराकानी । निस्दीले अहिले सम्म कोभिडको महामारीमा पनि करिब ९० प्रतिशत काम सम्पन...

विवेकशील साझा पार्टीका नेता थापाको निधन

  २०७८-०२-१८        बोली खबर

काठमाडौं, १८ जेठ– विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा नेता थापाको निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिनुभएको छ । थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विवेकशील पार्टीको संस्थापक अध्यक्ष समेत रहनुभएका थापा...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

  २०७८-०२-१५        बोली खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरेकी हुन् । आज बिहान बालुवाटारमा बसको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको...

प्रधानमन्त्री ओलीले लिए शपथ

  २०७८-०१-३१        बोली खबर

३१ बैशाख २०७८, काठमाडौँ -नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको...

रोकियो राजीनामाः माधव नेपाल समूह संसदमा अनुपस्थित हुने

  २०७८-०१-२७        बोली खबर

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

खबर विहिनहरुको खबर बन्न सकोस [सम्पादकीय]

  २०७८-०१-०४        बोली खबर

सूचनाको पहुँच पुर्‍याउन ग्रामिण क्षेत्रका समाचारलाई प्राथमिकतामा राखेर “नयाँ र निष्पक्ष समाचार” सहित गण्डकीबेशी मिडिया प्रा.लि.द्धारा संचालित बोली खबर http://www.bolikhabar.com अनलाईन संस्करण हो । बोली खबर, खबर विहिनहरुको खबर बन्न सकोस, आवाज विहिनको आवाज बन्न सकोस, आर्थिक सामाजिक धार्मिक एवं राजनितिक रुपान्तरणमा समाजमा हातेमालो गर्न सक्ने बनाउने उद्धेश्य रहेको...

सार्वजनिक बिदा ४ दिन थपियो

  २०७७-१२-०९        boli khabar

काठमाण्डाैं, ९ चैत्र २०७७,  सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो ।  आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी...

राष्ट्रिय दलित पत्रकार संघकाे प्रथम महाधिवेशन सम्पन्न

  २०७७-१२-०१        boli khabar

बुटवल, १ चैत्र २०७७, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबारदेखि चलेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनले संघको सस्थापक अध्यक्ष बिनोद पहाडीलाई पुन: अध्यक्षमा सर्वसम्मत निर्बाचित गरेको छ । संविधान सभा सदस्य रहि सकेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष समेत...

एसईई जेठ १३ र कक्षा १२ को परीक्षा जेठ २६ देखि

  २०७७-११-२५        boli khabar

काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि...