गण्डकी

लुम्बिनी प्रदेशमा ५७ वटा र देशभर ३ सय ९६ वटा अस्पताल शिलान्यास सम्पन्न

  १५ मंसिर २०७७, सोमबार १७:२९        boli khabar

स्वास्थ्य क्षेत्रमा नयाँ क्रान्ति लुम्बिनी प्रदेशमा ५७ वटा र देशभर ३ सय ९६ वटा अस्पताल शिलान्यास बन्दना पोखरेल मंसिर १५, “प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिनेछैन । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।”...

नवलपुरको बुलिङ्टारमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

  १९ कार्तिक २०७७, बुधबार २१:४५        boli khabar

१९ कात्तिक, रामपुर । नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश...

रामडाँडा आन्तरिक पर्यटनकाे गन्तब्य बन्दै।(फाेटाेफिचर)

  १३ कार्तिक २०७७, बिहीबार १७:०८        boli khabar

रामपुर, १३ कात्र्तिक २०७७, रामडाँडा अहिले आन्तरिक पर्यटनका लागि गन्तब्य बनेको छ । चापाकोट नगरपालिका वडा नं. ५ स्याङ्गजामा रहेको रामडाँडा भौगलिक दुरीले रामपुर, पाल्पाबाट करिब १ घण्टामा पुग्न सकिन्छ । रामडाँडा एक धार्मिक एवं पर्यकटीय स्थल हो । जहाँबाट पाल्पाको रामपुर समथर भुभाग देख्न सकिन्छ । साथै स्याङ्गजा,...

बाैदिकालीमा परदेशी द्धारा रहात बितरण

  ३ कार्तिक २०७७, सोमबार १२:१९        boli khabar

बौदीकाली- नवलपुर, कार्तिक २ बेलायतमा बसोबास गर्ने बौदीकालीबासी नेपालीबाट प्राप्त सहयोग एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको छ । बेलायत आर्मीमा कार्यरत बौदीकाली गाउँपालिकाको रकुवा र डेढगाउँबासीले पठाएको सहयोग रकम बौदीकाली गाउँपालिकाको ६ वट्टै वडामा बितरण गरिएको हो । बौदीकाली-४ रुचाङ्गका वडाध्यक्ष मन बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि...