गण्डकी

आजबाट देशभर जनगणना सुरू

  २०७८-०७-२५        बोली खबर

काठमाडौं, आजबाट जनगणना सुरु हुँदैछ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण...

आज बडा दशैं, मान्यजन बाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै

  २०७८-०६-२९        boli khabar

रामपुर, नेपालीहरूको महान् चाड बडादशैंको दशै अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।...

ट्याक्टरको ठक्करबाट पैदलयात्रीकाे निधन

  २०७८-०६-१५        boli khabar

आधीखोला गाउँपालिका-५ बरको बोटस्थित सडकमा ग.१ त ३१७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीलाइ ठाेकिदा पैदल यात्रीकाे निधन भएकाे छ । आधीखोला गाउँपालिका-५ मा बस्ने ४५ वर्षीया माया बिकको बिहीबार साँझ मृत्यु भएको छ । बरकाे बुटा मुनि सडकमा रोकी राखेको ट्याक्टर आफै गुडेर ठक्कर दिँदा गम्भीर घाइते भएकी बिकको गण्डकी...

सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न

  २०७८-०६-०३        boli khabar

“कृषि पर्यटन बिकास ६ न वडा बिकास समृद्धि को आधार” भन्ने नारा सहित जेष्ठ नागरिक भेला सम्पन्न भएको छ । सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न भएको हो । वडा न ६ का वडा सदस्य थिरलाल ढकालको स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर...

रामपुर पुट्टारघाट पुल बाट हाम फाल्ने कालीगण्डकीमा बेपत्ता

  २०७८-०६-०३        boli khabar

दानस मल्ल, रामपुर पुट्टारघाट पुल बाट हाम फाल्ने ब्यक्ती कालीगण्डकी मा बेपत्ता भएका छन। घिरिङ्ग गाउ पालिका वडा नम्बर १ पुट्टार तनहुँ निवासी अन्दाजी वर्ष ४८ का बिष्णु भक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समय मा पुल बाट हाम फालेर बेपत्ता भएका हुन। रामपुर को बेझाडमा होटल ब्यबसाय...

लगातर बर्षाका कारण नवलपरासी पश्चिम सदरमुकाम डुबान

  २०७८-०५-११        boli khabar

रूपन्देही । निरन्तर वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासीहुँदै बगेको झरही र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो। बजारको अधिकांश स्थान जलमग्न भएको छ। बजारका सयौं घर डुबानमा परेका छन्। डुबानले परासी बजार रामग्राम नगरपालिकाको वडा नम्बर– १ को...

कोभिड-१९ केश अनुसन्धान तथा खोज पडताल सम्बन्धि तालिम सम्पन्न

  २०७८-०४-१८        boli khabar

बिर बहादुर बिसी कोभिड-१९ केश अनुसन्धान तथा खोज पडताल( CICT) सम्बन्धि पालिका स्तरीय परिचयात्मक कार्यक्रम बौदीकाली गाउँपालिकामा आज सम्पन्न भएको छ ! बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, गाउँपालिकाका कर्मचारीको सहभागीता रहेको थियो । बेस नेपाल सुआहारा कार्यक्रम अन्तर्गत नवलपरासी(पुर्व)का ४ वटा स्थानीय...

इस्लाम धर्मावलम्बीले आज दोस्रो ठूलो चाड बकर इद मनाउँदै

  २०७८-०४-०६        boli khabar

पाल्पा, इस्लाम धर्मावलम्बीले आज दोस्रो ठूलो चाड बकर इद मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि...

चापाकोटमा च्याउ खेती तालिम

  २०७८-०३-१६        boli khabar

सन्जु देवि परियार पाल्पा/स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिका वार्ड नं ८ दामाचौरमा ३ दिने च्याउ खेती सम्बन्धि तालिम आजदेखी शुरु भएको छ । भूमि ब्यबस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको आर्थिक सहयोग ,जिल्ला सहकारी संघ स्याङ्जाको पहल र कालीगण्डकी गाउँपालिका मार्फत उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड को सेवा...

निस्दीमा असार १५ को ‘सेलिब्रेसन’ (फोटोफिचर)

  २०७८-०३-१५        बोली खबर

निस्दी, निस्दी गाउँपालिका वडा न ५ ढुङ्गानाबेशीमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भब्यताको साथ सम्पन्न गरेकोछ । कोरोना महामारीका बीच भएको धान दिवस ढुङ्गानाबेशी लगाएतका स्थानियहरुले कोरोना विर्सिएर भएपनि रोपाईमा रमाए । सदाझै यो बर्ष पनि धान दिवस मनाएका ढुङ्गानाबेशीका स्थानीय भने त्यति खुसी देखिएन ।...