गण्डकी

ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ देशलाइ गुन लगायोःथापा

  २०७८-०८-११        boli khabar

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन्। शुक्रवार नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका हुन्।...

नेकपा एमाले नवौं केन्द्रिय कमिटी बैठक सौराहामा सुरु

  २०७८-०८-१०        boli khabar

नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल चितवनको सौराहामा सुरु हुँदैछ । शुक्रबार राति ८ बजेका लागि बैठक तय गरिएकोमा नेताहरू बैठकस्थलमा जाने क्रम सुरु भएको छ । सेभेन स्टार होटलमा हुन लागेको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरूले बताएका छन् । एमालेमाथि चौतर्फी घेराबन्दी रहेको र विभाजनसहितको...

एमालेको नयाँ संरचना: ९ ‘क्लस्टर’ बाट यसरी हुँदैछ प्रतिनिधित्व

  २०७८-०८-०७        boli khabar

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले संशोधित विधान अनुसारको केन्द्रीय कमिटी चयन गर्नेछ ।गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा...

हरिबोधनी एकादशीको अबसरमा कालीगण्डकी तटका विभिन्न ठाउँमा मेला लाग्यो

  २०७८-०७-२९        boli khabar

पाल्पा, हरिबोधनी एकादशी हिन्दु धर्मावलम्बीले दिनभर निरहार बर्त बसि मनाउने गर्दछन । घरघरमा तुलसीको पिजा आजा गर्ने तुलसी बिबाह गर्ने प्रचलन चलि आएको छ भने नदि किनारमा स्नान गर्ने र पुजा गर्ने र मेला भर्ने चलन रहेको छ। कालीगण्डकी किनारका तटिय क्षेत्रका विभिन्न स्थानमा सोमबार मेला लागेको छ ।...

नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट सम्पन्न

  २०७८-०७-२७        boli khabar

पाल्पा – नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ७ जना र उत्पीडित क्षेत्रबाट २ जना गरी १५ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।एमालेले आगमी १० औँ महाधिवेशन चितवनमा गर्दैछ । महाधिवेशनका लागि पाल्पाबाट...

सामुदायिक रेडियो रामपुरले स्थापना दिवस मनायो

  २०७८-०७-२७        boli khabar

पाल्पा–आवाज बिहिन हरुको आवाज सामुदायिक रेडियो रामपुरले आफ्नो बार्षिक उत्सब मनाएको छ ।कालिगण्डकी वेशी कै पहिलो रेडियो सामुदायिक रेडियो रामपुरले आफ्नो स्थापना दिवस मनाएको हो ।कालिगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुरले आफ्नो १३ औँ बार्षिक उत्सव मनाएको हो । रेडियोले शुक्रबार एक कार्यक्रमका विच आफ्नो स्थापना दिवस...

आजबाट देशभर जनगणना सुरू

  २०७८-०७-२५        बोली खबर

काठमाडौं, आजबाट जनगणना सुरु हुँदैछ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण...

आज बडा दशैं, मान्यजन बाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै

  २०७८-०६-२९        boli khabar

रामपुर, नेपालीहरूको महान् चाड बडादशैंको दशै अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।...

ट्याक्टरको ठक्करबाट पैदलयात्रीकाे निधन

  २०७८-०६-१५        boli khabar

आधीखोला गाउँपालिका-५ बरको बोटस्थित सडकमा ग.१ त ३१७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीलाइ ठाेकिदा पैदल यात्रीकाे निधन भएकाे छ । आधीखोला गाउँपालिका-५ मा बस्ने ४५ वर्षीया माया बिकको बिहीबार साँझ मृत्यु भएको छ । बरकाे बुटा मुनि सडकमा रोकी राखेको ट्याक्टर आफै गुडेर ठक्कर दिँदा गम्भीर घाइते भएकी बिकको गण्डकी...

सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न

  २०७८-०६-०३        boli khabar

“कृषि पर्यटन बिकास ६ न वडा बिकास समृद्धि को आधार” भन्ने नारा सहित जेष्ठ नागरिक भेला सम्पन्न भएको छ । सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न भएको हो । वडा न ६ का वडा सदस्य थिरलाल ढकालको स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर...