पाल्पा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने बडादसैँ आजदेखि सुरू भएको छ । यस चाडलाई खुसी र उमंग साथै मीठो खाने र राम्रो लाउने चाडको रूपमा पनि व्याख्या गरिँदै आएको छ । बडादसैँको पहिलो दिन आज घर-घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना...
पाल्पा । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानले कर्तब्य र जिम्मेवारीको पूर्ण पालना गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नगरपालिकामा आएकका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले शुक्रबार कर्मचारीहरु संगको परिचात्मक कार्यक्रममा यस्तो निर्देशन दिएकाे हो । न्यौपानेले नगरभित्र संचालित विभिन्न योजनाको गुणस्तरियतामा ध्यान...
पाल्पा। निस्दी गाउँपालिका-४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा उनी औधी...
काठमाडौँ। राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको...
पाल्पा । निस्दी गाउँपालिका – ४ , मित्यालको, लामेदमारमा पैसा बुझाएको १५ वर्षपछि बिजुली बलेकोछ । लामेदमार ट्रान्समिटर अन्तर्गत सोमबार त्यहाँको ५५ घरमा बत्ती बलेको हो । बिजुली बल्न भनेर यहाँका स्थानीय बासिन्दाले आजभन्दा करिब १५ वर्ष अगाडि पैसा बुझाएको थियोे । अब त बत्ती बलेको देख्ने आश मरिसकेको...
पाल्पा । रामपुर नगरपालिका वडा नं ६ पाल्पाले सम्मान सहित फेरि भेटौला कार्यक्रम गरेको छ । रामपुर नगरपालिकाबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई सोमबार सम्मान सहित बिदाई गरिएको हो ।वडा सदस्य हरिनाथ ढुंगानाको स्वागत बाट सुरु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई वडाको पहिचान...
काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानले आज ८औं वर्ष टेकेको छ । स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयनमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक छ । तत्कालीन...
नवलपरासी । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उदेश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबार नवलपुर जिल्लाको हुप्सेकोट गाँउपालिका वडा नं. ३ मा शाखा रहित बैंकिङ्ग...
पाल्पा । नेवाःसमाज रामपुरकाे सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ । नेवाःसमाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षता र पुर्ब अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । श्राद्ध पुर्णिामा अर्थात लाखे सेलाउने दिनको दिन गरिएको बृहत लाखे नाच प्रर्दशनी कार्यक्रम सप्पन्न गराउनका...
पाल्पा । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । लामो समय देखि आन्द्राको क्यान्सर बाट पिडित घिमिरेको उपचारको क्रममा मेडिसिटी अस्पताल काठमाडौमा उपचारको क्रममा निधन भएको हो । कांग्रेस पाल्पाका नेता तथा कार्यकर्ता, एवं सामाजिक अभियन्ताहरु उनको अन्तिम श्रद्धाञ्जलीका लागि...