प्रदेश ५

निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ, नेकपा एमाले सचिबः बिष्ट

  २०७९-०४-२९        boli khabar

पाल्पा । नेकपा एमालेका सचिब गोकर्ण बिष्टले आगामी मंसिरमा हुने निर्वाचन देशकै लागि जीवन र मरणको लडाइँ हुने बताउनु भएकाेछ । शनिबार तानसेनमा नेकपा एमाले जिल्ला कमिटी पाल्पाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उत्त कुरा बताउनु भएकाे हाे । बिष्टले नेकपा एमाले पराजित भए मुलुक नै असफल हुने बताउनु भएको...

आज देशभर जनैपूर्णिमा पर्व मनाइँदै

  २०७९-०४-२७        बोली खबर

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र...

जनैपूर्णिमा र गाईजात्रा एकैदिन

  २०७९-०४-२६        बोली खबर

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको हो । आज बिहान ९ बजेर ४४ मिनेट देखि नै पूर्णिमा सुरु हुने भोलि बिहान ७ बजेर २५ मिनेटसम्म पूर्णिमाको तिथि रहने र त्यसपछि प्रतिपदा लाग्ने भएकाले भोलि...

सामुदायिक वन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

  २०७९-०४-२५        बोली खबर

पाल्पा । सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर कार्यसमिती को आयोजनामा सातौं सामुदायिक वन दिवसको अवसरमा सामुदायिक वन विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगपालिकामा आज सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ रामपुर नगर कार्यसमिति अध्यक्ष मित्रा ढकालको अध्यक्षता र सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठको...

रामतुलसी माध्यमिक विद्यालयमा नयाँ चमेना घर सुचारु

  २०७९-०४-१७        बोली खबर

पाल्पा । रामतुलसी माध्यमिक विद्यालय रामपुर पाल्पामा निर्माण भएको चमेना गृहको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको लुम्बिनी प्रदेश सभा सदस्य तथा विद्यालयका पूर्व विद्यार्थी युवराज खनाल, रामपुर नगर प्रमुख रमणबहादुर थापाले संयुक्त रुपमा उद्घाटन  गरेकाे हो । भवन उद्घाटन गर्दै प्रदेश सभा सदस्य खनालले विद्यालयमा रहेको चेमना गृहमा...

एसईईको नतिजा सार्वजनिक

  २०७९-०४-११        बोली खबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार...

रिब्दीकाेट लघुवामा भएको बस दुुर्घटनामा ज्यान गुमाएका ६ जनाकाे पहिचान खुल्याे (नामावली सहित)

  २०७९-०४-०९        बोली खबर

पाल्पा । रिब्दीकाेट लघुवामा  भएको बस दुुर्घटनामा ज्यान गुमाएका ६ जनाकै परिचय खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी मुसिकोट–४ का ४० वर्षिय लालबहादुर राना, गुल्मी चन्द्रकोट ८ का १५ वर्षिय प्रवेश काफ्ले, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा–२ का ४५ वर्षिय यमबहादुर सोमै, नवलपरासी वर्दघाटकी २४...

पाल्पाको लघुवामा बस दुर्घटना मृत्यु हुनेकाे संख्या ६ पुग्याे, १७ घाइते (अपडेट)

  २०७९-०४-०८        बोली खबर

पाल्पा ।  रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ६  पुगेकाे छ भने १७ जना घाइते भएका छन् ।  तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजे बस दुर्घटना भएको हो । २२ जना चढेकाे भनिएपनी थप मानिस पछी चढेकाे हुनसक्ने प्रहरीले जनाएकाे छ । घाईतेहरुकाे तानसेन...

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै

  २०७९-०४-०६        बोली खबर

काठमाडौं । राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरेको छ।​ राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पासभएसँगै शुक्रबारै यो सार्वजनिक गरिने भएको हो। राष्ट्र बैंकका अनुसार शुक्रबार दिउँसो साढे ४ बजे मौद्रिक नीति सार्वजनिक गरिनेछ। चालू आर्थिक वर्षको लागि ल्याइने मौद्रिक नीतिले गत आर्थिक वर्षको नीति र...

आज प्रतिनिधि सभामा नागरिकता विधेयक पारित गर्ने तयारी

  २०७९-०४-०६        बोली खबर

काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज (शुक्रवार) बस्दै छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विभिन्न कार्यसूचीहरू छन् । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै...