पाल्पा, नेपाली काङ्ग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत जिल्ला समिति,पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन्। सभापति पदको लागी श्रेष्ठसँग कृष्णप्रसाद बस्यालको प्रतिस्पर्धा रहेको थियो। श्रेष्ठले ८९० मत पाउँदा बस्यालले भने ३८१ मत प्राप्त गरेका थिए। योसँगै उपसभापतिमा झपेन्द्र प्रसाद गहिरे-७५४, ज्ञान बहादुर गाहा-७७३, सचिव पदमा सन्तोष कुमार थापा-८०७, सुनिता...
चितवन, नेपाल कम्यूनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको चितवनको नारायणी किनारमा सम्पन्न भएको छ । बन्द सत्र भने चितवनको सौरहमा जारी छ । हेरौं उद्घाटन समारोहका तस्विरहरु
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन्। शुक्रवार नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका हुन्।...
नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल चितवनको सौराहामा सुरु हुँदैछ । शुक्रबार राति ८ बजेका लागि बैठक तय गरिएकोमा नेताहरू बैठकस्थलमा जाने क्रम सुरु भएको छ । सेभेन स्टार होटलमा हुन लागेको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरूले बताएका छन् । एमालेमाथि चौतर्फी घेराबन्दी रहेको र विभाजनसहितको...
धनबहादुर ठाडा पाल्पा – तपाई यात्रा गर्दा वरिपरि कतिको आँखा लगाउनु हुन्छ ? पैदलमार्ग वा सडकमा यात्रा गर्दा तलमाथि हेर्ने गर्नुहुन्छ ? गाउँ घरमा घुम्दै गर्दा देख्नु भएकै छ होला । जहाँ मगर बस्ती हुन्छ , त्यहाँ ठुलठुला रुख अनि त्यसैको आडमा स- सना मन्दिर जस्तो स्थानीय मगर भाषामा...
नेकपा एमालेको पुनरोदयका लागि दशौँ महाधिवेशनका ...
पाल्पा– रामपुरमा नहरले बगाउँदा एक जनाको मृत्यू भएको छ । रामपुर ३ का १६ वर्षीय मोहन सिंह ठकुरीको नहरले बगाएर मृत्यू भएको प्रहरीले जनाएको छ । मानसिक अवस्था ठिक नभएका ठकुरी ५ गतेघरबाट कसैलाई खबर नगरी निस्कीएका थिए । उनी हराएपछि खोजी गर्दा नहरमा बगाएर ल्याएको अवस्थामा भेटिएको प्रहरीले...
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको चितवनमा हुने महाधिवेशनमा पदाधिकारीमा उठ्न चाहने नेताहरुले धमाधम तयारी सुरु गरेका छन् । ललितपुरको गोदावरीमा भएको विधान अधिवेशनपछि पार्टीमा सर्वसम्मतिमा पदाधिकारी चयन गर्न सकिने कुरालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आउनु भएको छ । तर, पदाधिकारीमा विभिन्न पदमा आकांक्षी धेरै भएपछि यो सम्भावना...
काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले संशोधित विधान अनुसारको केन्द्रीय कमिटी चयन गर्नेछ ।गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा...
पाल्पा- पाल्पा जिल्लाको रामपुरमा दुईदिन यता घरमा बास बसेका मानिस शनिवार विहान मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर ४ बडेमान बस्ने फलबहादुर सेनको घरमा विगत दुईदिनदेखि बसेका उनी शनिवार विहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।मृत अवस्थामा फेला पर्नेमा नवलपरासी रामग्राम...