पाल्पा आधुनिकताको प्रवेशसंगै पछिल्लो समयमा घुमाउने घर क्रमशः लोप हुँदै गएको छ । पहिला अन्यत्र गएर गाउँमा कमाउने खासै हुँदैनथे, बाउ बाजेले बनाएका घुमाउने घरमै जीविका चलाउनुपर्ने बाध्यता थियो । गाउँका युवाहरु वैदेशिक रोजगारी र विभिन्न पेशा व्यवसायमा संलग्न हुन थालेपछि पुरानो घुमाउने घरको ठाउँमा सिमेन्ट र ढुङ्गाबाट नयाँ...
दाङ । बषौँ देखि हाम्रो समाजमा दलित जातीलाई मन्दिर या पाटी पौवामा जान दिईँदैन् । जातिय विभेदकै कारण उनीहरुलाई मठ मन्दिरहरुमा पुजा पाठ गर्न रोक लगाईन्छ । तर कतिपय यस्ता स्थान पनि छन् जो समाज परिवर्तन बन्दै छन् । केही ठाउँमा दलितलाई मठमन्दिरमा पुजाआजाका लागि रोक लगाउने नभई दलित...
रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा शुक्रबार एक जना मृत फेला परेका छन्। स्थानीय ३५ वर्षीय चिरञ्जीवी राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। घरदेखि केही पर रहेको रक्सी पार्ने गैरा भन्ने ठाउँको खोल्सामा शुक्रबार बिहान साढे ६ बजे राना मृत अवस्थामा...
पाल्पा, ३ महिना देखि कार्यालय प्रमुख विहिन बनेको इलाका प्रशासन कार्यालय रामपुरले विहिबार देखि हप्तामा २ दिन नागरिकता सहितको सेवा दिन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले विहिबार र शुक्रबार गरी हप्तामा २ दिन प्रशासकिय अधिकृत पठाएर कार्यालय बाट सेवा दिन थालेको हो । गत चैत्र २७...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षतर्फ लक्षित गर्दै उनीहरू पार्टीमा आए आममाफी दिने बताएका छन् । ओलीले सँगै मिलेर काम गर्नेसमेत बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सबैलाई पार्टीमा फर्किन र मिलेर काम गर्न आग्रह गरेका छन्।...
गुल्मी ,गुल्मीको मुसिकोट नगरपालिका वामीका एक बृद्ध दम्पती दलित भएकै कारण कुटपिटको शिकार भएका छन। मुलुक एक्काइसौं शताब्दीको परिबर्तित समयमा आइसकेको अवस्थामा दलित भएकै कारण विभेद भइ कुटपिट जस्तो पीडाबाट गुज्रिनु परेको यो पहिलो केस चाहिँ होइन, जातिय विभेदका कैयौं घटना हरु हाम्रो देशमा पछिल्लो समयमा दिनानुदिन जस्तो घटिरहेका...
साउन ६ पाल्पा – निस्दी गाउँपालिका , पाल्पाका विभिन्न सामुदायिक वनले २० हजारभन्दा धेरै बिरुवा रोपेका छन । डिभिजन वन कार्यालय पाल्पाको सहयोग तथा निस्दी सव डिभिजन वन कार्यालय मित्यालको समन्वय र स्थानीय उपभोक्तको सहभागितामा बिरुवा रोपेको हो। यस सिजनमा मात्रै निस्दीका ४ वटा सामुदायिक वनको १२ हेक्टर क्षेत्रफलमा...
पाल्पा, इस्लाम धर्मावलम्बीले आज दोस्रो ठूलो चाड बकर इद मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि...
सर्जक हुम गैरेको शब्द,लयमा गायिका कमला बि.सी.को बिरहको तिज सार्वजनिक भएको छ । साउन लागे संगै तिजका गीतहरु बजारमा आउने क्रम बढेको छ । बिशाल मुभिज प्रा.लि.मार्फत यतिबेला गायिका कमला बि.शी.को (तिज गीती कथा २०७८) बिरहको तिज बजारमा सार्बजनिक भएको हाे । गायक तथा सर्जक हुम गैरेको लय तथा...
धनबहादुर ठाडा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद सदस्य तथा निस्दी गाउँपालिका – ४ , नम्बर वडा कार्यालय मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीको सातौं दिनको पुण्यतिथिमा शोक सभा सम्पन्न भएको छ। नेकपा एमाले निस्दी गाउँ संगठन कमिटीको आयोजनामा भएको शोक सभामा लुम्बिनी प्रदेश सांसद तथा एमाले पाल्पा अध्यक्ष नारायण...