प्रदेश ५

२२ औं स्थापना दिवसको अवसरमा अन्धकारमुक्ति साकोस द्वारा सम्मान तथा पुरस्कार वितरण

  २०७७-०९-२०        boli khabar

पाल्पा, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले विभिन्न विद्यामा सम्मान तथा पुरस्कार वितरण गरेको छ । संस्थाको २२ औं स्थापना दिवसको अवसर पारी यस वर्षको उत्कृष्ट बचतकर्ता, असल ऋणी, केन्द्र, केन्द्र प्रमुख, कर्मचारी, सफल व्यवसायी, शेयर सदस्य, सुझावकर्ता र एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान...

निस्दीमा १५ लाख बराबरको अलैची विक्री

  २०७७-०९-२०        Prem Magar

पाैष २० पाल्पा, पाल्पाका किसानले व्यावसायिक अलैची खेती सुरु गरेका छन् । जिल्लाको निस्दी स्थित झिरुबासको लवेद, खाँदर, सहलकोट र रैनादेवी छहराको बल्ढेङ्गढीका किसानले आठ हेक्टर क्षेत्रफलमा अलैची खेती गरेका हुन् । कबुलियती वन कार्यक्रममार्फत अलैचीका बिरुवा र प्राविधिक सहयोग पाएपछि यहाँका किसानले अलैचीको व्यावसायिक खेती थालेका हुन् ।...

एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुल्याे

  २०७७-०९-१९        boli khabar

पाल्पा बाग्लुङ जिल्लाका एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुलेको छ । पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा खर्वाङ निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा वर्ष २२ का धनबहादुर कंडेलले जिल्ला...

पाल्पामा भएको टिप्पर दुर्घटनामा परि चालकको निधन

  २०७७-०९-१९        boli khabar

पाल्पा । पाल्पामा भएको टिप्पर दुर्घटनामा परि चालकको निधन भएको छ । आइतबार दिउँसो सवा ३ बजे रिब्दीकोट गाउँपालिका–३ स्थित लप्सीको रुख नजिकै भएको टिप्पर दुर्घटनामा परि टिप्परका चालक रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ४० बर्षीय रामु कार्कीको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनवल नवलपरासीबाट पाल्पा सिद्देश्वर...

रामपुर अस्पताल पाल्पामा नयाँ एम्वुलेन्स सन्चालनमा

  २०७७-०९-१९        boli khabar

रामपुर अस्पताल पाल्पामा नयाँ एम्वुलेन्स सन्चालनमा आएको छ । प्रदेश सरकारको लगानीमा रामपुर अस्पतालले एम्बुलेन्स खरीद गरेको हो ।    अस्पताल सन्चालक समीतका सदस्य ईश्वरी देवि खनालको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा नयाँ एम्वुलेन्स सन्चालनमा ल्यार्इएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेस साम्सद युवराज खनालले बोल्दै अस्पतालले विपन्न परिवारलाई पनि...

बहुमत र अल्पमतको खेल : मन्त्री ज्ञवाली

  २०७७-०९-१९        Prem Magar

पाल्पा,पुस १८ नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अगुवा कार्यकर्ता भेला शनिबार पाल्पामा सम्पन्न गरेको छ । अगुवा कार्यकर्ता भेलालाइ नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेकपाका स्थाइ कमिटी सद्स्य प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको छ । मन्त्री ज्ञवालीले नेकपा पाल्पा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्नुहुँदै नेकपाका स्थायी कमिटी सदस्य...

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

  २०७७-०९-१६        boli khabar

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो । उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । यो...

‘हेल्पडेम’द्धारा न्यानो कपडा वितरण

  २०७७-०९-१२        boli khabar

पाल्पा, निस्दी गाउँपालिकामा रोटरी क्लव रामपुर, पाल्पाको संयोजन तथा हेल्पडेमको सहयोगमा सुइटर वितरण गरेको छ । निस्दी ३ झिरुबासको लक्ष्मी मा.वि. र निस्दी ४ मित्यालको गौरीशंकर मा.वि.मा कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने सुइटर हस्तान्तरण गरेको हो । रोटरी क्लवको रोटरी मेम्बर तथा रामपुर बचत तथा...

सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाकाे आठौ वार्षिक साधारणसभा सम्पन्न

  २०७७-०९-११        boli khabar

पौष १० पाल्पा रामपुरसिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले आठौ वार्षिक साधारणसभा समापन गरेको छ । साधारण सभा सस्ंथाका ज्येष्ठ सेयर सदस्य लोकनाथ खनालले उद्घाटन गर्नुभएका हो ।संस्थाका उपाध्यक्ष दुर्गादेवि आचार्यको स्वागतबाट सुरु भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव विनोद श्रेष्ठले,कोषाध्यक्ष विष्णुदेवि पोखरेलले कोषाध्यक्षको प्रतिवेदन, लेखा लेखा सम्बन्धि सुपरिवेक्षण...

गाउँवेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड निस्दीकाे साधारण सभा

  २०७७-०९-११        boli khabar

धनबहादुर ठाडा / पौष ११ पाल्पा गाउँवेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड निस्दी-४,मित्यालको नवौं साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष रेम बहादुर खनगाहाको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्षले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति प्रतिवेदन र व्यवस्थापक लिल रासले २ करोड ७५ लाख २२ हजार ५५ रुपैया...