प्रदेश ५

बिरकोटमा जीप दुर्घटना हुदाँ २ जना घाईते

  २०७८-०२-०६        बोली खबर

पुर्वखाेला, ०६ जेठ  सुनौलीबाट पाल्पा रामपुर जान हिडेका बा,१६ च १७१९ नम्बरको सुजुकी ट्याक्सी पूर्वखोला गाउँ पालिका बिरकोट हुलाक भाङज्याङ स्थित पारीभीर भन्ने ठाउँमा दुर्घटना हुदाँ २ जना घाईते भएका छन् । बिहान ४ बजे तिर मौसमका कारण गाडी दुर्घटना भएको बताएकाेछ । रामपुर नगरपालिकाका इन्डिया आर्मी इद्र बहादुर...

आज राति १२ बजे देखि बेझाँड बजार सहित ५ नं. वडा शिल हुने

  २०७८-०२-०६        बोली खबर

रामपुर, ०६ जेठ २०७८ रामपुर नगरपालिका ५ नं. वडा सहित रामपुरको मुख्य बजार बेझाँडलाई आज राति १२ बजे देखि जेठ १३ गते राती १२ बजे सम्म पूर्ण रुपमा शिल गरिने भएको छ । समुदाय स्तरमा कोरोना संक्रमित तथा विरामीहरुको संख्या बढ्दै जान थाले पछि शिल गर्न लागेको हो ।...

स्वास्थ्यकर्मीहरुको उच्च मनोवल र गौरवको अनुभुति दिलाऔःं मन्त्री श्रेष्ठ

  २०७८-०२-०५        बोली खबर

रामपुर, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले स्वस्थ्यकर्मीहरुको लागि स्वस्थ्य वातावरण तयार गर्नु सबै दायित्व रहेको बताउनु भएको छ । कोभिडका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको सम्मान सहित उनीहरुको मनोवल र गौरवको अनुभुति दिलाउने कार्य सामाजिक क्षेत्रका व्यक्तित्वहरुले गर्नु पर्नेे एक कार्यक्रमका वीच बताउनु भएको छ ।...

निस्दीमा कोरोना संक्रमितको संख्या ९३ पुग्याे

  २०७८-०२-०५        बोली खबर

निस्दी,  ५ जेठ  पाल्पा- निस्दी गाउँपालिका पाल्पामा कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ। तराईसंग नाका जोडिएको निस्दीमा मंगलबार सम्ममा सबैभन्दा बढी ज्मामिरेमा ३४ जना , गल्धामा २४ जना र अर्चलेमा १५ जना कोरोना पोजेटिभ व्यक्ति रहेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो । त्यस्तै मित्यालमा ८ जना...

युवा ब्यवसायी श्रेष्ठद्धरा रामपुर अस्पताललाई सहयोग

  २०७८-०२-०३        बोली खबर

रामपुर, रामपुरका युवा ब्यवसायी श्रेष्ठ इलेक्टि्ल्सका प्रोप्राइटर बिशाल श्रेष्ठ अशोक र भाइ चन्द्र कुमार श्रेष्ठले आज एक कार्यक्रमका बीच १० वटा सिलिन्डरमा अक्सिजन भर्न लाग्ने खर्च ब्यहाेर्ने घोषण गर्नु भएको छ । युवा ब्यवसायी श्रेष्ठले रामपुर अस्पताल रामपुरलाई अक्सिजन सिलिन्डर भर्न सहयोग गर्नु भएको हो । रामपुर अस्पतालका अस्पताल...

पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा

  २०७८-०२-०३        बोली खबर

रामपुर, पाल्पामा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ । दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातीसम्मका लागि गरिएको थियो । अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । सोमबार...

प्रहरी र सञ्चारकर्मीलाई रोटरी क्लव अफ रामपुरले दियो स्वास्थ्य सामाग्री

  २०७८-०२-०३        बोली खबर

रामपुर, रोटरी क्लव अफ रामपुर पाल्पाले फ्रन्टलाईनमा खटिएका प्रहरी तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत प्रहरी र रामपुर नगरपालिका क्षेत्रका क्रियाशिल सञ्चारकर्मीहरुलाई माक्स, सेनिटाईजर र ग्लोब्स दिएको हो । देश कोभिड १९ का कारण फ्रन्टलाईनमा रहेर काम गर्ने नेपाल प्रहरी र...

ट्राभल डेन्टिस्ट्री नेपाल र रामपुर युवा क्लबले रामपुर अस्पताललाई पिपिई सेट तथा फेस शिल्ड प्रदान

  २०७८-०२-०२        बोली खबर

रामपुर, २ जेष्ठ २०७८, ट्राभल डेन्टिस्ट्री नेपाल र रामपुर युवा क्लबले रामपुर अस्पताललाई पिपिई सेट तथा फेस शिल्ड प्रदान गरेको छ । रामपुर अस्पतालको कोभिड वार्डमा कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि सामग्री प्रदान गरेको हो । स्वास्थ्यकर्मीहरुको लागि १५ सेट पिपिई र फेस शिल्ड प्रदान गरेको हो ।...

सांसद रानाको पहलमा पाल्पालाई स्वास्थ्य सामाग्री

  २०७८-०२-०२        बोली खबर

रामपुर, २ जेष्ठ २०७८,  पाल्पाका लागि पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय दल बहादुर रानाको पहलमा तत्कालका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री आज पाल्पा पठाइएको छ । विश्वभर फैलिएको नयाँ भेरियण्ट सहितकाे कोरोना भाइरसका कारण हाम्रो देशमा पनि त्रास र असहज परिस्थिति बनेको बेला आज पाल्पामा सांसद पुर्व मन्त्री...

निस्दीलाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण

  २०७८-०२-०२        बोली खबर

निस्दी, २ जेष्ठ २०७८,  पाल्पा निस्दी गाउँपालिका पाल्पालाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण गरेको छ। कोभिड १९ कोरोना भाइरसको महामारी फैलिरहेको बेला आइतबार निस्दीलाई अक्सिजन सिलिन्डर ठुलो ५ थान , बेड १३ थान र पल्स अक्सिमिटर १३ थान सहयोग गरेको छ। सहयोग सामग्री होङशी शिवम...