रामपुर २ जेष्ठ २०७८ रामपुर नगरपालिका वडा नं. ८ लाई आईतबार राती १२ बजे देखि पूर्ण रुपमा शिल गरिने भएको छ । संक्रमणका कारण एक पछि अर्को नागरिकको ज्यान जान थाले संगै अर्को सूचना जारी नभए सम्मको लागि शिल गर्ने निर्णय गरेको हो । रामपुर नगरपालिका ८ का वडा...
रामपुर, २ जेष्ठ, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रामपुरमा ज्यादि पार्क निर्माण शुरु भएको छ। गत आर्थिक वर्ष बाट सुरु भएको कार्यक्रममा ज्यादि पार्कले छुट्टै पहिचान र पर्यटनको क्षेत्रमा पहिचान बनाउदै गएको थियाे । फलस्वरूप रामपुरमा कालीगण्डकी तटमा रहेको रामपुरको ज्याग्दी वनमा उद्यान निर्माण शुरु भएको छ । पच्चिस हेक्टर...
०२ जेष्ठ २०७८, रामपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक महिलाको आईतबार विहान निधन भएको छ । रामपुर नगरपालिका ८ का ४६ वर्षिय महिलाको विहान निधन भएको रामपुर अस्पतालका प्रमुख डाक्टर विजय परियार जानकारी दिनुभयो । लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका लागि पुगेको महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।...
३१ बैशाख २०७८, काठमाडौँ -नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको...
३१ बैशाख २०७८, रामपुर, इस्लाम धर्मावलम्बीहरुको महान चाड इद–उल–फितर आज रामपुर सहित देशभरीका मुसलमानहरुले हर्षोउल्लासका साथ मनाइदै छ । हिजरी क्यालेण्डर अनुसार नवौँ महिना रमजानमा १ महिने रोजा (वर्त) समाप्त भएको खुसियालीमा दशौँ महिना सौवालको पहिलो तारिखमा यो चार्ड मनाइन्छ । इदको दिन मुस्लिम समुदायका वालवालिका, युवायुवती तथा बृद्धबृद्धा...
३१ बैशाख २०७८ रामपुर, रामपुर युवा क्लब रामपुर पाल्पाले कोभिड बिरामीलाई निःशुल्क खाना वितरण कार्य सुरु गरेको छ । क्लबले रामपुर अस्पतालमा उपचाररत संक्रमित, उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई विहान बेलुका निःशुल्क खाना वितरण कार्यको सुरुवात गरेको हो । अस्पताल परिसरका होटल व्यवसायीहरुले संक्रमणको जोखिम हुने भन्दै खाना...
रामपुर, २८ बैशाख २०७८, सेवा नेपाल रामपुर पाल्पाले प्रहरीलाई पिपिई सेट सहित सेनिटाईजर प्रदान गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत प्रहरीको लागि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरेको हो । कोभिड महामारी नियन्त्रणको लागि जारी निषेधाज्ञा कार्यान्वयन संगै शान्ति सु-व्यवस्था कायममा अहोरात्र खट्ने प्रहरीहरुको स्वास्थ्य सुरक्षाको लागि ६...
रामपुर, २८, बैशाख २०७८, लायन्स क्लब अफ रामपुर आपतकालिन अबस्थामा कोभिड १९ बिरामीहरुको सहायताको निम्ति अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । रामपुर नगरपालिकालाइ आज एक कार्यक्रम गरि अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । उद्देश्य माथि प्रकाश पार्दै रामपुर लायन्स क्लबका अध्यक्ष पुरूषाेत्तम केसिले सामाजिक कार्य गर्न कै लागि स्थापना...
२८ वैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरु मध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म,४ जनाको सोमबार दिउसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउसो मृत्यु भएको अस्पतालका सूचना...
२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।