प्रदेश ५

पूर्वखोलामा आगलागि हुदाँ भैसि र गोठ जल्यो

  २०७७-०७-१२        boli khabar

पूर्वखोला गांउ पालिका वडा नम्बर १ सिलुवा अल्किचौरमा आज राति आगलागि भएको छ । धातनन्द पंगेनीको भैंसी गोठमा राति २ बजे आगो लागेको हो । रातको समयमा आगलागी हुँदा गोठमा रहेको एऊटा लैनो भैंसी एऊटा पाडो एऊटा पाडी सहित गोठ जलेर पूर्णरुपमा क्षति भएको स्थानिय कृष्ण पंगेनिले बताउनु भएको...

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

  २०७७-०७-०७        boli khabar

पाल्पा  कार्तिक ७ पाल्पा , निस्दी गाउँपालिका वडा नम्बर ६, अर्चले, पाल्पा दिपिका रानालाई आर्थिक सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेकाका आफ्ना श्रीमान एक महिना अघि बाइक दुर्घटनामा ज्यान गएको थियो । घरमा श्रीमती,१ वर्षकी छोरी र आमा रहेको मृतक दिपक राना ३ वर्ष अघि...

पाल्पामा बिहीवार ९ जना कोरोना संकमण देश भर

  २०७७-०७-०६        boli khabar

पाल्पा । पाल्पामा बिहीवार थप ९ जनामा कोरोना पुष्टि भएको छ । बिहीवार पूर्वखोला गाउँपालिकाका २ जना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २ जना स्वास्थ्यकर्मी रहेका छन् । बिहीवार नै रैनादेवी छहरा गाउँपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरु सीजी...

सांसद पाण्डेले पीसीआर परीक्षण किट हस्तान्तरण

  २०७७-०७-०६        boli khabar

कार्तिक ०६ पाल्पा– सांसद् एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले तानसेन स्थित ‘कोभिड १९ परीक्षण प्रयोगशालाको लागि पीसीआर परीक्षण किट हस्तान्तरण गर्नुभएको छ । बुधवार तानसेनमा एक कार्यक्रमबीच उहाँले स्वास्थ्य विभागबाट प्राप्त १ हजार थान पीसीआर परीक्षण किट पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेय र मेडिकल सुपरिटेण्डेन्ट डा. जगदिश कुँवरलाई हस्तान्तरण...

रिव्दीकोटमा स्वास्थ्य सामाग्री हस्तान्तरण

  २०७७-०७-०६        boli khabar

कार्तिक ०६ पाल्पा  रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा आयोजनमा कोभिड नियन्त्रणको लागि स्वस्थ्य सामग्री हस्तातरण कार्यक्रम सम्पन्न भएको छ । रिब्दीकोट गाउँपालिका स्वस्थ्य शाखा प्रमुख सुनिल अधिकारी पहलमा बिगत ८ वर्ष देखि अस्टेलियामा बस्दै आउनु भएका नेपाली दाजुभाई द्वारा संचालित ब्रिज द ग्याप नेपालको आर्थिक सह्योयमा कोभिड नियन्त्रणको लागि स्वास्थ्य...

पाल्पामा कोरोना संक्रमित थप एक जनाकाे मृत्यु

  २०७७-०७-०५        boli khabar

पाल्पा ५ कार्तिक २०७७, पाल्पामा कोरोना संक्रमीत एक बृद्धको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको छ ।बगनासकाली गाँउपालिका वडा नं. ७ का ७८ बर्षिय बृद्धको  बुधबार ज्यान गएको हो । यस संगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस्तै बुधबार पाल्पामा...

औषधि किन्न बजार गएकी महिलालाई अपहरण गरी सामूहिक बलात्कार गर्ने चार युवा सार्वजनिक

  २०७७-०७-०५        boli khabar

उदयपुर आइतबार राति पेट दुखेर औषधि किन्न बजार गएकी एक महिलालाई जबर्जस्ती स्कार्पियोमा चढाएर सामूहिक बलात्कार गरेको आरोपमा चार युवा पक्राउ परेका छन ।  जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार सम्मेलन गरी सामूहिक बलात्कार गरेकोको आरोपमा पक्राउ परेकालाई सार्वजानिक गरेकोहो।  सिरहाको लाहान–उदयपुरको गाईघाट सडकखण्डमा रहेको लालपत्ताको जंगलबाट सामूहिक बलात्कार...

पाल्पामा एक जना कोरोना संक्रमणका बृद्धको निधन

  २०७७-०७-०५        boli khabar

पाल्पा । पाल्पामा एक जना कोरोना संक्रमणका कारण १ बृद्धको निधन भएको छ । बगनासकाली गाउँपालिका वडा नं. ७ का ७८ बर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा बुधवार निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनमा कार्तिक १ गते कोरोना पोजेटिभ देखिएको...

दशैं खर्चवापत पाएको भत्ता जिल्ला कोभिड कोषमा

  २०७७-०७-०४        boli khabar

पाल्पा । पाल्पा क्षेत्र नंं। २ का संघीय सांसद एवं पूर्व मन्त्री सोमप्रसाद पाण्डेयले दशैं खर्चवापत पाएको भत्ता आफूले पाल्पा जिल्ला कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । उनले आफूलाई यसवर्ष प्राप्त हुने दशैं खर्च पाल्पामा सञ्चालन भइरहेको पीसीआर लगायत अन्य कोभिड १९ सँग सम्बन्धित काममा खर्च गर्ने...

वहा ! रामपुर अस्पताल

  २०७७-०७-०३        boli khabar

पाल्पा, ०३ कात्र्तिक २०७७, पाल्पा रामपुर, आकस्मिक बाहेक १३ दिन देखि बन्दा रहेको रामपुर अस्पताल पुनः संचालन आएको छ । कोभिड १९ का कारण त्यहाँ कार्यरत अस्पतालका प्रमुख देखि कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिए पछि रामपुर अस्पताल आकस्मिक सेवा बाहेक अरु सेवा बन्दा गरिएकाे थियो । अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये...