प्रदेश ५

रैनादेवी छहरा गाउँपालिमा करेन्ट लागेर एक जनाको मृत्यु

  २०८०-०४-०७        बोली खबर

पाल्पा । पाल्पाकाे रैनादेवी छहरा गाउँपालिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ३ झिरवास देउरालीका ४२ वर्षीय गोवीन्द बम्रेल रहेको प्रहरीले जनाएको छ । बम्रेलको शनिबार बेलुका आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागर घटनास्थलमै मृत्यु...

सदस्यता शुद्धिकरण विरुद्ध प्रेस चौतारी पाल्पाको ध्यानाकर्षण

  २०८०-०४-०२        बोली खबर

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणका विषयमा नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश कार्यालय लाई ध्यानआकर्षण गराएको छ । पत्रकार महासंघ पाल्पाको २०८० असार ५ गते कार्यसमिती बैठकले निर्यण गरी पठाएका महासंघका सदस्यहरु लाई मापदण्ड विना व्यक्ति व्यक्ति छानी, चौतारी निकट रहेको भन्दै सिफारिस...

रामपुर नगरपालिकाद्धारा ७२ करोड ८५ लाख बराबरको बजेट पारित

  २०८०-०३-२८        बोली खबर

पाल्पा ।  रामपुर नगरपालिकाले नगर सभाको तेह्रौ अधिबेशनको दोस्रो बैठक सम्पन्न गरेको छ । नगर सभाको हिउदे अन्तिम बैठकमा नगर उपप्रमुख बालकुमारी थापाले आर्थिक बर्ष २०८०र०८१ को प्रस्तावित आयको अनुमानित बार्षिक बजेट प्रस्तुत गरेकाे छ । नगरसभाको तेह्रौ अधिबेशनको पहिलो बैठक मार्फत गत असार १० गते ल्याएको अनुमानित बजेटमाथि...

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

  २०८०-०३-२७        बोली खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सकका अनुसार आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’...

मनाङ एयर हेलिकप्टर दुर्घटना: पाँचको मृत्यु, एक जना बेपत्ता

  २०८०-०३-२६        बोली खबर

काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।...

गठन्धनको सरकार पाँच वर्षसम्म टिक्छः पूर्वप्रधानमन्त्री नेपाल

  २०८०-०३-२६        बोली खबर

पाल्पा। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार पाँच वर्षसम्म मजबुत भएर अघि बढ्ने बताएका छन् । उनले समाजवादी मोर्चा गठनले पनि गठबन्धन र सरकारलाई मजवुद बनाउन थप टेवा पुग्ने दावी गरे । मंगलबार बिहान नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा...

रामपुर साकोसद्धारा रामपुर अस्पतालमा प्रतिक्षालय निर्माण

  २०८०-०३-२३        बोली खबर

पाल्पा। रामपुर वचत तथा ऋण सहकारीको सहयोगमा रामपुर अस्पतालमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको छ । अस्पताल प्रवेशद्वार नजिकै बनेको प्रतिक्षालय सहकारीले संचालक समितिका अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा एक कार्यक्रम गरी आज अस्पताल विकास समिति र प्रशासनलाई हस्तान्तरण गरेको हो । सामाजिक सेवा अन्तर्गत सहकारीले धेरै बिरामीले सेवा लिने...

नेकपा एस पाल्पाका अध्यक्ष पाण्डेयको निधन

  २०८०-०३-२३        बोली खबर

पाल्पा । नेपाल कम्युनिस्ट पार्टी ( एकिकृत समाजवादी) पाल्पा जिल्ला कमिटी अध्यक्ष खिमानन्द पाण्डेय (कमल)को हृदयघातको कारण निधन भएको छ। ५२ वर्षीय पाण्डेयको शुक्रबार बेलुकी ७:०० बजे असामयिक निधन भएको परिवार स्रोतले जनाएको छ । खेतमा काम गरेको अवस्थामा एक्कसी छाती दुखेपछि उपचारका लागि मेडिकल लैजाने क्रममा बाटोमा उनको...

रामपुर नगरपालिकाद्धारा विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण

  २०८०-०३-२२        बोली खबर

पाल्पा । नगर भित्रका क्याम्पस, सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि पाल्पाको रामपुर नगरपालिकाले छात्रवृत्ति वितरण गरेको छ । मेयर छात्रवृत्ति कार्यक्रम मार्फत कक्षा १ देखि स्नातकोत्तर अध्ययरत ६७ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो । रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुमा उत्प्रेरणा र उत्साह जगाउन छात्रवृति वितरण गरिएको बताइएकाे...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

  २०८०-०३-२१        बोली खबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९...