पाल्पा । निस्दी गाउँपालिका पाल्पामा पालिका स्तरीय बाल भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । पालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको भेलाको बिहीबार लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको हो । भेलाको उद्घाटन गर्नुहुँदै प्रदेश संसद श्रेष्ठले बालबालिकाहरुको अधिकार संरक्षणमा अभिभावकहरुको भूमिका महत्त्वपूर्ण रहने...
पाल्पा । निस्दी गाउँपालिकाको एकीकृत घुम्ती सेवा सम्पन्न भएको छ । पालिकाको टिम वडामै पुगेर सेवा दिएको हो । ‘जहाँ नागरिक त्यहाँ सेवा ‘ भन्ने मान्यताका साथ पालिकाले एकीकृत घुम्ती सेवामार्फत प्रत्येक वडामा पुगेर नागरिकलाई सेवा दिएको हो । निस्दीले कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा–वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई...
रामपुर नगरपालिका-५, मा आईतबार साँझ मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । रामपुर-५, बेझाँड बजार बाट कान्जीहाउस तर्फ जाँदै गरेको लु १८ प ४९७० नम्बरको मोटरसाईकल बेझाँड बजार- काञ्जीहाउस सडक खण्डमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भिरकोट नगरपालिका-९, स्याङ्जा घर भई हाल पाल्पाको...
रोटरी क्लव अफ रामपुर पाल्पाले अपाङ्गता भएका व्यक्ति र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रलाई ह्वील चियर वितरण गरेको छ । शारिरिक रुपमा अशक्त भई हिडडुल गर्न समस्या भएका रामपुर क्षेत्रका ९ जना व्यक्ति र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर ७ पाल्पालाई सहायताका लागि ह्वील चियर प्रदान...
पाल्पा । जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब तथा भलिबल प्रतियोगिताको आज शनिबार सम्पन्न भएकोछ ।यहि माघ ७ गते देखि सुरु भएको बिबिध कार्यक्रममा पुरुष भलिबलमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा न ४ को समूह प्रथम भएको हो । चापाकोट ४ को समुहले रामपुर नगरपालिका वडा...
पाल्पा । निस्दी गाउँपालिका, पाल्पामा दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमित उपस्थिति भएको छ । हाल नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि ६ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । निस्दीमा ८ कक्षा सम्मका विद्यार्थीले नियमित खाजा पाएका छन । कक्षा ७ र ८ मा...
पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको नयाँ संचालक समिति सदस्य चयन भएको छ । १३ सदस्यीय नवगठित समितिकाे अध्यक्षमा गुरुप्रसाद रेग्मी, उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा किर्तिनाथ श्रेष्ठ, काेषाध्यक्षमा दुर्गाप्रसाद ढकाल रहनुभएकाे छ । सदस्यहरुमा राजेन्द्रप्रसाद बस्ताकाेटी, पवित्रा पाैडेल ढकाल, हजुल मिया, बन्दना पाेखरेल, सुर्यप्रसाद खनाल,...
पाल्पा । रामपुर नगरपालिकाले डिजिटल नागरिक वडापत्र राखेको छ । रामपुर नगरपालिकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक वडा पत्र जडान गरेको हो । नगरपालिकाले कार्यालयबाट प्रवहा हुने सेवाको विस्तृत जानकारी सहितको डिजिटल बडापत्र राखेको छ । डिजिटल वडापत्रमा आफुले कुन सेवा लिन चाहेको हो त्यसको...
काठमाण्डाैं । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका...
पाल्पा, रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा योजनाहरुको रकमान्तर तथा शिर्षकान्तर गरिएको छ । गत पौष २३ गते बाट सुरु भएको अधिवेशन सोमबार सम्पन्न भएको हो । बैठकले चालु आर्थिक वर्षमा २०७९/०८० मा सञ्चालन हुने नगर भित्रका ७७ वटा योजनाको...