प्रदेश ५

रामपुरमा स्थानीय तह र प्रदेश सरकार विच अन्तरक्रिया सम्पन्न

  २०७९-१०-०९        बोली खबर

पाल्पा । स्थानिय तह र प्रदेश सरकार विचको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा आईतबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सरकारले विनियोजन गरेका बजेट मार्फत संचालन भएका योजनाको अवस्था , संचालनको क्रममा भएका जतिलटा , समन्वय लगाएत प्रदेश सरकार...

तेस्रो रामपुर महोत्सवका लागी प्रचार प्रसार उपसमितिलाई पुर्णता

  २०७९-१०-०८        boli khabar

आगामी माघ २७ देखि रामपुरमा हुन गैरहेको तेस्रो रामपुर महोत्सव, कृषि प्रदर्शनी तथा व्यापार मेलाको लागि विभिन्न उपसमिति गठन हुने काम भैरहेको छ ।सोही अबसरमा आइतबार प्रचार प्रसार उपसमितिले पूर्णता पाएको छ । संघको सभाहलमा बसेको रामपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरु र संघका पदाधिकारीहरु सहितको भेलाले उपसमितिलाई पूर्णता दिएको हो...

सामाजिक कुरीति तथा हानीकारक अभ्यास बिरुद्ध सचेतना कार्यक्रम

  २०७९-१०-०८        boli khabar

पाल्पा । सामाजिक कुरीति तथा हानीकारक अभ्यास बिरुद्ध २ दिने सचेतना कार्यक्रम बगनासकाली गाउँपालिकामा आइतवारबाट सुरु भएको छ । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगतको महिला तथा बालबालिका विभागको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले अहिले पनि सामाजिक...

जुनतारा युवा क्लब बार्षिक उत्सबको दोस्रो दिन ३ वटा खेल सम्पन्न

  २०७९-१०-०८        boli khabar

जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब तथा भलिबल प्रतियोगिताको आज आइतबार दोस्रो दिन ३ वटा खेल भएको छ ।पहिलो खेल महिला भलिबल प्रतियोगिता अन्तरगत रामपुर नगरपालिका १ र ५ बिच भएको थियो । जसमा रामपुर १ को समुहले सोझो २ सेट हात पारी दोस्रो राउन्डको लागि...

जुनतारा युवा क्लबको आयोजनामा पुरुष तथा महिला भलिबल सुरु

  २०७९-१०-०७        boli khabar

जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब सुरु भएको छ । बार्षिक उत्सबको उपलक्ष्यमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ ।दुर्गा मन्दिर बिजयपुर खेल मैदानमा सुरुभयको पहिलो खेल शिलाकोट स्पोर्ट्स क्लव रामपुर ८ पाल्पा र दामाचौर भलिबल बिकास क्लव चापाकोट ८...

पल शाहले पाए सफाइ

  २०७९-१०-०३        बोली खबर

काठमाडौं । पल शाहविरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट उनले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो।  उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्तीकरणीको मुद्दामा सफाई दिएको थियो। तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा २ वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिवापत जरिवाना...

मन्त्रिपरिषद विस्तार, यी हुन् प्रचण्डका क्याबिनेट (सूचीसहित)

  २०७९-१०-०३        बोली खबर

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। ११ पुसमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसपछि...

विमान दुर्घटनाकाे शोकमा भोलि सार्वजनिक बिदा

  २०७९-१०-०१        बोली खबर

काठमाडौं । सरकारले यती एयरको विमान दुर्घटनामा मृतकप्रति शोक व्यक्त गर्दै सरकारले सोमबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि एक दिन शोकपूर्ण घटनाको सन्दर्भका माघ २ गते शोक बिदा दिने निर्णय भएको उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । साथै विमान दुर्घटनाको...

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

  २०७९-१०-०१        बोली खबर

पाल्पा । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी मगर र थारु समुदायले विशेष रुपमा  मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा...

लुम्बिनी प्रदेशमा माघ २ गते सार्वजनिक बिदा

  २०७९-०९-३०        बोली खबर

पाल्पा । लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते सोमवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ । बिगतका...