पाल्पा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन मुलुकको हितमा नरहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले पटक पटकको विघटनले देशको नोक्सान, लोकतन्त्रको क्षति र विघटन गर्ने पार्टीलाई घरासायी पार्ने बाहेक केही नगरेको बताउनुभयो । बारम्बारको विघटनले...
निस्दी,पाल्पा / १९ माघ । जन उत्थान युवा क्लब निस्दी-६,अर्चले,सिमलडाँडा,पाल्पाको पाचौं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सबको आयोजनामा सन्चालन भएको खुल्ला टोल स्तरीय भलिबल प्रतियोगितामा निस्दी-५,बाङलाङ्गले पहिलो स्थान प्राप्त गरेका थिए । जम्मा २१ वटा समूहको सहभागिता रहेको खेलमा आयोजक टीम सिमलडाँडाले दोस्रो र नारीभङ्ज्याङले तेस्रो स्थान प्राप्त गर्न...
बन्दना पोखरेल घर्ती भुजेल समूह रामपुर को आयोजना मा एकदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । तनहुँ जिल्लाको आँबु खैरेनि गाउँ पालिका वडा नं १ आँदीमुल भुजेल घर्ती समुदायको कला सस्कृती अवलोकन गर्ने त्यहाँको कला सस्कृति भाषा भेष भुषा रहन सहनका जान्नका लागि रामपुर नगरपालिकाका घर्ती भुजेल समुहको आयोजनामा...
बन्दना पोखरेल रामपुर पाल्पा कृषकको अभियान ‘खाडी नपसौँ, झाँडी पसौँ’ भन्दै प्राङ्गारिक मल उत्पादनमा जुटेका छन् । गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । आफ्नै गाउँ ठाउँमा प्रशस्त...
१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ । कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ । विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने छन् । शुक्रराज...
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दै पत्र पठाएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकको निर्णयानुसार दुवै पक्षलाई सोमबार पत्र पठाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको नियम २५ को उपनियम (५) अनुसार दुवै समूहको दाबीलाई आयोगले अस्वीकार गरेको जानकारी पत्रमा दिइएको...
पाल्पा, ४ माघ । आफ्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा रामपुर नगरपालिका वडा नं ५ बेजाड बस्ने बुद्दी दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको हो । बुद्धिले शनिबार...
बन्दना पोखरेल रामपुर पाल्पा पर्यटनको बिकास तथा जैविक बिबिधताको संरक्षण एवं सम्बर्द्धन स्थानीय धार्मिक एवं पर्यटकिय स्थलको प्रचारप्रसार गरि बिश्वमा चिनाउने उदेश्यबाट अभिप्रेरित भै होमस्टे(घरबास)पर्यटन कार्यक्रम सञ्चालन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई कालीगण्डकी नदिबेसी उपत्यकाकै पहिलो होमस्टेको रुपमा २०७५ पौष २९गते स्थापना भएको हो दरै होम स्टे। अहिले...
पौष २५ नेकपाको विशेष परिस्थितिमा भएको छलफल कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि गैरेले बोल्दै आज यो भेला गर्दै छौ किन यो परिस्थीति आयो भन्ने न आजको प्रश्न हो तपाई सवैले सन्चारमा सुनिरहनु भएको...