दानस मल्ल पुर्बिपाल्पा र आसपासका बासिन्दाहरु बर्षा लागे सङ्गै यातायातको सुबिधा बाट बन्चित हुनु पर्ने अबस्था अझै सम्म पनि कायमै छ। हिउँदमा सररर गाडी चल्ने कालीगण्डकी करिडोरको सडक यति बेला पहिरोको कारणले अबरुद्द छ। पैदल हिड्ने यात्रीहरु समेत पहिरोले पुरिहाल्छकी भन्दै मास्तिर हेरेर जोखिम पुर्बक यात्रा गर्नु पर्ने बाध्यता...
पाल्पा –रामपुर नगरपालिकाले आर्थिक बर्ष २०७७–०७८ को बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । नगरपालिकाले यो आर्थिक बर्षमा भएको कार्यक्रम तथा गतिविधि सार्वजनिक गरेको हो । रामपुर नगरपालिकाबाट प्रवाह भएका कार्यक्रमको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर...
रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना व्यवस्थापन तथा अनुगमन समिति गठन र अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । भोकालाइ एक छाक भोजन होईन ,जिउने जुक्ति सिकाऔ भन्दै हेफर इन्टरनेशनल नेपालले पाल्पाका बिभिन गाउँमा काम गर्दै आइरहेको छ । खास गरि गरिबीको रेखामुनि रहेका महिला दिदि बैनि लक्षित...
रामपुर कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना व्यवस्थापन तथा अनुगमन समिति गठन र अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । भोकालाइ एक छाक भोजन होईन ,जिउने जुक्ति सिकाऔ भन्दै हेफर इन्टरनेशनल नेपालले पाल्पाका बिभिन गाउँमा काम गर्दै आइरहेको छ । खास गरि गरिबीको रेखामुनि रहेका महिला दिदि बैनि लक्षित...
काठमाडौं, सर्वोच्चको फैसलामार्फत पदबाट हटाइएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरवारबाट आफ्नो अन्तिम सम्बोधन गरेका छन् । उनको सम्बोधन मूलरूपमा सर्वोच्च अदालतको फैसलामाथि केन्द्रित थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेराे लागि लाेकतन्त्र जीबिका हाेइन जीवन हाे, फेरी बादल फाटेर सूर्य उदाउनेछ ।’ सर्वोच्चको फैसलाको खुलेरै आलोचना गरेका ओलीले...
निस्दी गाउँपालिका – ४, मित्यालका वडा अध्यक्ष न्याेबहादुर सुनारीकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । नेकपा एमाले जिल्ला सल्लाहकार परिषद पाल्पाका सदस्य समेत रहेका सुनारीको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचारकाे क्रममा मृत्यु भएकाे छाेरा सुवासले पुष्टी गर्नु भएको हो। सुनारीलाइ स्वास्थ्यमा समस्या देखिएपछि साेमबार उपचारका लागि अस्पताल...
काठमाडौं । प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताइदिएको हो । अहिले सर्वोच्च अदालतमा संसद् विघटन सम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् ।यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले रिट निवेदकको माग बमोजिमको फैसला आएको बताएका थिए ।
रामपुर पाल्पा अकित राना बचाउ अभियानमा विभिन्न संघ सस्था र विभिन्न व्यक्तिबाट सहयोग रकम संकलन भएको छ । रामपुर नगर पालिका वडा नम्वर ५ राना टोल बस्ने बाबा प्रेम बहादुर राना र आमा लिला रानाको ६ वषिय छोरा अंकित रानाको ल्वड क्यान्सर भएको रिपोर्ट आएको र उपचारमा समस्या आए...
तानसेन, कोरोना भाइरस ‘कोभिड १९’ महामारीका विच एकपछि अर्को चलचित्र हलहरु बन्द हुन थालेका छन् । यसैविच कोरोना महामारीकै विच पाल्पाको एकमात्र सन्ताेष चलचित्र मन्दिर सधैको लागि बन्द भएको छ । सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द गर्ने निणर्य गरिएको छ । वि.सं २०३८ सालमा यस...
काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । ब्राजिलको रियो दी जेनेरियोको माराकानो स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल...