मूख्य समाचार

रामपुरमा मोटरसाईकल ठोक्किदा ३ घाईते

  २०७७-०८-०२        boli khabar

पाल्पा, रामपुर नगरपालिका ५ तल्लो बेझाँड चोकमा मंगलबार मोटरसाईकल ठोक्किदा ३ जना घाईते भएका छन् । बेझाँड चोक बाट गइरहेकाे लु २२ प ४०२६ को मोटरसाईकल र मटेरी जाने बाटो बाट गइरहेकाे प ०२।०१९ प ३०९४ को मोटरसाईकल एक आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार ३ जना घाईते भएका हुन् ।...

पूर्वखोलामा एक पुरुषको शव फेला

  २०७७-०७-२८        boli khabar

२८ कार्तिक २०७७, पूर्वखोला-२ जल्पामा ४७ बर्षे एक पुरुषको शव फेला परेको छ । पूर्वखोला-२ जल्पा मैदान बस्ने ४७ बर्षे केहेर सिं दर्लामीको शव जल्पा मैदानको गिजनडाँडा पहाडमा शव भेटिएको वडा न २ को वडा अध्यक्ष नीर बहादुर सारुले जनाकारी गराउनु भयो । उहाँ ९ दिन अगाडि देखि हराइरहेको...

वामदेवविरुद्धको मुद्दामा अन्तरिम आदेश भएन

  २०७७-०७-२६        boli khabar

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि सर्वोच्च अदालतले उनको नियुक्ति यथास्थितमिा राख्न भन्दै अन्तरिम आदेश जारी...

जलदेवि सामाजिक महिला उद्यमी सहकारी निस्दी २ सहलकोटको अन्तरकृया छलफल सम्पन्न

  २०७७-०७-२२        boli khabar

बन्दना पोखरेल पाल्पा रामपुर कार्तिक २२जलदेवि सामाजिक महिला उद्यमी सहकारी निस्दी २ सहलकोटको अन्तरकृया छलफल सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालको सहयोगमा गाउँगाउँमा महिलालाई आर्थीक संबृद्धि तफ लैजान खोलिएको सहकारि हो जलदेवि सामाजिक महिला उद्यमी सहकारी । अन्तरकृयामा गत आर्थिक बर्षमा सहकारीले गरेको कारोवार ,बेचेका स्थानिय केडागुुडि र...

खरकाे छानाे बिस्तापीत गर्दै निस्दी

  २०७७-०७-२१        boli khabar

पाल्पा रामपुर पाल्पा – जिल्लाको निस्दी गाउँपालिकालाई यसैवर्ष खरको छानोरहित गाउँपालिका बनाउने अभियान शुरु गरिएको छ ।आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम अनुसार निस्दीलाई खरको छानो मुक्त घर बनाउने उद्देश्यले गाउँपालिकाभरि प्रत्येक घरधुरीलाई कर्कट पाता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताउनुभएको छ । गत वर्षको तथ्यांक अनुसार...

लुम्विनी प्रदेश सरकारबाट रामपुर नगरपालिका भित्र ०७७/०७८ का लागि रकम बिबरण

  २०७७-०७-२०        boli khabar

पाल्पा रामपुर २० कार्तिक २०७७ लुम्बिनी प्रदेश सरकारबाट रामपुर नगरपालिका भित्र ०७७/०७८ का लागि रकम सहित तोकिएका आयोजना/योजना तथा कार्यक्रम र प्रदेश सरकारको लक्ष्य अनुसार एकमुष्ट बजेटबाट आ.व.०७७/०७८ मै निर्धारित भई प्राप्त हुने योजना तथा कार्यक्रम र रकम सम्बन्धि विवरणपालिकामा सिधै प्रदेशबाट बजेट पठाइने योजना र रकम ः–१. समानिकरण...

नवलपुरको बुलिङ्टारमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

  २०७७-०७-१९        boli khabar

१९ कात्तिक, रामपुर । नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश...

पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु

  २०७७-०७-१८        boli khabar

जिल्लाको रामपुर नगरपालिका ७ किसान बारीका वर्ष ४४ का बुद्धी बल रानाको मृत्यु भएको लुम्बिेनि मेडिकल कलेज प्रभासका सुचना अधिकारी प्रदिप खनालले जानकारी दिनुभयो । मृत्यु हुने रानाको १० दिन कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए पछि परिक्षण गराउँदा कोरोना रिपोट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टी भए पछि...

लुम्विनी प्रदेश सरकारबाट निस्दी गाउँपालिका भित्रकाे बजेट विबरण

  २०७७-०७-१७        boli khabar

१७ कार्तिक २०७७, लुम्बिनी प्रदेश सरकारबाट निस्दीगाउँपालिकाभित्र ०७७/०७८ का लागि रकम सहित तोकिएका आयोजना, योजना तथा कार्यक्रम र प्रदेश सरकारको लक्ष्य अनुसार एकमुष्ट बजेटबाट आ.व.०७७/०७८ मै निर्धारित भई प्राप्तहुने योजनातथाकार्यक्रम र रकम सम्बन्धिविवरणपालिकामा सिधै प्रदेशबाट बजेट पठाइने योजना र रकम ः१. समानिकरण अनुदान रकम – ५०,५९०००।– (यसबाट पालिकाले आफै...